२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष प्रदर्शनी सम्पन्न

गण्डकी प्रेस
असार ९, २०८० १८:४८ मा प्रकाशित
समाचार, समाज
लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष प्रदर्शनी सम्पन्न
12
SHARES
Share on FacebookShare on Twitter


पोखरा । युनाइटेड क्लब पोखराले लागुऔषध दुब्र्यसन बिरुद्धको अभियान कार्यक्रम संगै लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष शो कार्यक्रम सम्पन्न गरेको छ ।

पोखराको सभागृहचोकमा रहेको मिड टाउनमा आयोजना गरिएको सचेनतनामुलक चलचित्र सरी ममको विशेष शो कार्यक्रममा वोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइरालाले मुलुकमा विभिन्न विद्या र क्षेत्रका चलचित्रहरु निर्माण भइरहदा लागुऔषध दुब्र्यसनी सम्बन्धी चलचित्रहरु निर्माण हुनु उदाहरणीय काम भएको बताए ।

लागुऔषध दुब्र्यसनी सम्बन्धी बनेको सरी मम जस्ता चलचित्रहरु निर्माणका लागी सम्पूर्ण जनताहरुले यस्ता चलचित्रको अवलोकन गरी प्रोत्साहन गर्न जरुरी रहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै सरी मम चलचित्रका निर्माता बिनोद लामाले पछिल्लो समय समाजमा बिकराल अवस्थामा अगाडी वढिरहेको लागुऔषध दुब्र्यसनी सम्बन्धि विषयवस्तुलाई समेटेर निर्माण गरेको सरी मम चलचित्रको विशेष प्रदर्शनी आयोजना गरेकोमा आयोजक युनाइटेड क्लब परिवार प्रति आभार प्रकट गरे । लामाले आफ्नो चलचित्र विभिन्न सामाजिक संघ संस्था, विद्यालय र सरकारी निकायले अवलोकन गर्नेमा समेत आफु विश्वस्त रहेको बताए ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एन एफ आइ क्रियशनको प्रस्तुती रहेको चलचित्र सरी मम संग सहकार्य गर्न पाएकोमा आभार प्रकट गरे ।

सामाजिक क्रियाकलापहरु चलचित्रको माध्यामबाट पनि जगाउन सकिने बताउदै अध्यक्ष श्रेष्ठले यसअघिपनि बिनोद लामाद्धारा निर्माण गरिएको कखरा वस्ता बृत्तचित्रहरु समेत युनाइटेड क्लबकै सहकार्यमा प्रदर्शन गरिएको र सरी मम जस्ता सचेतनामुलक चलचित्रलाई विभिन्न सामाजिक संघ संस्थाहरुले आ आफ्नो तर्फबाट प्रोत्साहन गरी प्रदर्शन गराउन सकेको खण्डमा सामाजिक कुरितिहरु समेत घट्दै जाने बताए ।

युनाइटेड क्लबका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले कार्यक्रममा स्वागत मन्तब्य राख्दै युनाइटेड क्लवले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको र वार्षिक तालिका अनुसार लागुऔषध दुब्र्यसनीको क्षेत्रमा समेत आफुहरुले सचेतनामुलक कार्यक्रम गर्दै आइरहदा यो पटक सरी मम चलचित्रको विशेष प्रदर्शनी मार्फत विशेष गरी विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी चलचित्रको प्रदर्शनी गरिएको वताए ।

चलचित्रको विशेष प्रदर्शनीमा युनाइटेड क्लवबका सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य, प्याब्सन कास्की, हिसान कास्की, एन प्याब्सन कास्की, लागु औषध न्युनीकरण सम्बन्धी काम गर्ने संस्थाका पदाधिकारी र सदस्यहरु सहित चलचित्रका मुख्य पात्र एवं अभिनेता प्रभात पाल ठकुरीको समेत उपस्थिती रहेको क्लवका महासचिव दिनेश सुनारले जानकारी दिए ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै