२०८३ असार २५, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाढीपहिरोले एक जनाको मृत्यु, कहाँ कहाँ सडक अवरोध छ

गण्डकी प्रेस
असार ३, २०८० १७:४५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
बाढीपहिरोले एक जनाको मृत्यु, कहाँ कहाँ सडक अवरोध छ

फाइल फाेटाे

7
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । पाँचथर, फालेलुङ गाउँपालिका-३ खोलाघारीस्थित गएराति पहिरो जाँदा पहिरोमा परी सोही ठाउँस्थित मामाघर बस्दै आएको सोही गाउँपालिका-४ मेमेङ घर भएका प्रदिप साउदेनकी छोरी ८ वर्षीया जुना साउदेनको मृत्यु भएको छ ।

पहिरोमा परेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै पहिरोले फालेलुङ गाउँपालिका-३ खोलाघारी बस्ने ६८ वर्षीय मन प्रसाद राईको घरमा परिएर अन्नपात, लत्ताकपडा, भाँडाबर्तन पूर्णरुपमा क्षति भएको छ ।

इलाम, फाकफोकथुम गाउँपालिका-१ पतेवास्थित आमचोक-पंचमी भित्री सडक खण्डमा गएराति आएको अविरल वर्षाको कारण पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

ईलाम, माङसेबुङ गाउँपालिका-२ पावास्थित गजुरमुखी-दमक भित्री सडक-खण्डमा अविरल वर्षाका कारण गएराति पहिरो जाँदा सडक अवरोध भएको छ ।

ताप्लेजुङ, सिरीजंघा गाउँपालिका-१ सिनाम हैरङ्गे र सोसुङ्वास्थित तेल्लोक थर्पु सडक-खण्ड, पाथिभरा याङबरक गाउँपालिका-१ सेसम्बुस्थित उत्तर-मेची राजमार्ग, आठराई त्रिबेणी गाउँपालिका-१ मालबासेस्थित भित्री सडक-खण्ड, मेरिङ्देन गाउँपालिका-३ मैवाखोलास्थित दोभान ढुङ्गेसाँघु सडकखण्डमा गएराति अविरल वर्षाका कारण पहिरो जाँदा अवरोध भएको छ ।

सिदिङ्वा गाउँपालिका-४ स्थित पाँचथर ताप्लेजुङ जोड्ने ईन्द्रावती खोलास्थित ताप्लेजुङ तर्फको पुलको साईडको सडक अविरल वर्षाका कारण गएराति खोलाले बगाउँदा सडक पूर्ण रुपमा अवरोध भएको छ । साथै मैवाखोला गाउँपालिका-३ र ४ जोड्ने ताम्राङ खोलास्थित पक्की पुल बगाएको भने झोलुङ्गे पुल बाढीले लतारी कोल्टे परेको छ ।

ताप्लेजुङ, सिरीजंघा गाउँपालिका-३ स्थित अस्थाई प्रहरी चौकी काँडेभन्ज्याङको कम्पाउण्ड वाल करिब  ५ मिटर आइतबार बिहान पहिरो जाँदा कार्यालय भवन जोखिममा परेको छ भने सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा  पहिरो जाँदा स्वास्थ्य चौकी भवन पूर्ण रुपमा क्षति भएको छ ।

संखुवासभा, चैनपुर नगरपालिका-११ कावा खोलामा गएराति आएको बाढीको कारण चैनपुर नगरपालिका-११ लुहाकोट बिजुवा सामुदायिक लिफ्ट खानेपानी आयोजना अन्तर्गत सभाखोलाबाट मोटर पम्प, मोटर ट्रान्सफर्मर, १ वटा भवन  र सोही ठाउँ बस्ने रेल बहादुर राई समेत ८ जनाको खेत बाली बगाएको छ ।

साथै  सोही बाढीले ५ जनाको घर तथा गोठ र खाँदबारी नगरपालिका-९ सभाखोला पुल छेउमा रहेको १ वटा टिपरसमेत बगाई आधार पुरिएको अवस्थामा फेला परेको छ ।

संखुवासभा, पाँचखपन नगरपालिका-८ दोभानेस्थित हेवा खोलामा बाढी आई सोही ठाउँ बस्ने सुर्य बहादुर न्यौपाने, धन कुमारी सुवेदी, अर्जुन कुमार कार्की समेतको घर र हेवा खोलामा निमार्णाधिन पक्की पुलको निर्माण सामग्रीहरु भाईब्रेटर ५ थान, गाडा ५ थान, नुजल ५ थान, प्लाष्टिक पाईप २ रोल, पानी तान्ने मेसिन १ थान, युजक क्लेम्प, विभिन्न हाते औजारहरु,

पानी राख्ने ड्रम ९ थान, त्रिपाल ३ थान, करिब २५ लाख रुपैयाँ मूल्य बराबरको फलामको डण्डीहरू, धान खेत लगायत बिभिन्न सर-सामानहरू, चैनपुर-बाह्रविसे जोड्ने पाँचखपन नगरपालिका-८ र चैनपुर नगरपालिका-४ हेवा खोलाको निमार्णाधिन मोटरेवल पुलको विभिन्न सामानहरु, ट्रयाक्टर १ थान, लिफ्ट वाला मिक्चर मेसिन १ थान समेत गरी करिब १ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति पुग्नुको साथै पुलमा आंशिक क्षति भएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL