२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पृथ्वीचोकमा दुई पुल निमार्ण कार्य अघि बढ्यो

दुर्घटना न्युनिकरण र सवारी जाम घट्ने विश्वास

गण्डकी प्रेस
फाल्गुन १९, २०७९ १३:२९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पृथ्वीचोकमा दुई पुल निमार्ण कार्य अघि बढ्यो
17
SHARES
Share on FacebookShare on Twitter

पोखरा । २०५५ सालमा पोखराको पृथ्वीचोक र बुद्धचोकको बीचमा रहेको सेती नदीमाथि पुल बन्यो । जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा सेती नदी पुल बन्यो । तिन स्पान संख्या भएको एक सय ८० मिटर लम्बाईको दुई लेनको पुल निमार्ण भयो ।

पुल ०५५ कार्तिक २६ गते तत्कालिन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेसंगै संचालनमा आएको थियो । २४ वर्ष अघि बनेको पुल अहिले निकै साघुँरो बनेको छ । पोखरामा सवारी चापको वृद्धि भएसंगै पुल सानो भएको हो । पृथ्वीराजमार्ग अन्तरगत पर्ने उक्त पुल पोखराको मुख्य बसपार्कसंग जोडिएको पुल हो । पुल साघुँरो भएकै कारण दैनिक जसो दुर्घटना समेत हुने गरेको छ ।

दुई तर्फ फराकिलो सडक बनेपनि पुल भने अझै साघुँरो छ । चाइनापुलले परिचित उक्त स्थानमा नयाँ डिजाइनका दुई वटा पक्की पुल निर्माण हुने भएको छ । पोखराको सेतीनदी माथि रसुवा कन्स्ट्रक्सन कम्पनीले पुल निर्माणको जिम्मा पाएसंगै निर्माण प्रकृया सुरु गरिएको छ ।
कम्पनीका प्रतिनिधि सुदर्शन देवकोटाका अनुसार नेपालमा बनेका पुलहरु मध्ये नितान्त फरक प्रकृतिको पुल निर्माण हुने भएको छ । निर्माण हुने पुलको बिचको स्पाम १ सय ४० मिटर, फुटपाथको क्षेत्र २५/२५ मिटरको स्पाम क्षेत्रफल राखि १ सय ९० मिटरको पुल निर्माण हुने भएको देवकोटाले जानकारी दिए ।

हाल पोखरा रंगशालाको दक्षिण उत्तर तर्फको क्षेत्रमा अस्थायी क्याम्प निर्माण गर्न सुरु गरिएको छ भने निर्माण सामाग्रि फेब्रिकेसन र कंक्रिटका सामानहरु ल्याउन थालिएको छ । हाइ स्टे«ेन्थको कंक्रिट पुल निर्माण हुने भएकोले केही समय पछि पुल निर्माण स्थलमा रेडिमिक्सचर राखिने भएको छ ।

हाल संचालनमा रहेको चाइना पुलको उत्तर र दक्षिण साइडमा दुई वटा पुल चाइना पुलकै लेवलमा निर्माण हुनेछ । गाडी गुड्ने भाग साँढे ७ मिटर फुटपाथको रुपमा भने दुबै पुलको ३/३ मिटरको क्षेत्र रहने उनको भनाइ छ । साँढे १० मिटरको पक्कि पुल निर्माण हुने भए पनि केही भाग टावर सहित गर्दा १३ मिटरको पुल निर्माण हुने उनले बताए ।

चीनियाँ कम्पनीले निर्माण गरेको हाल संचालित पुल ९० मिटर बिचमा राखिएको छ भने सेतीको भाग जोखिम होला भनेर अब बन्ने पुलमा आफुहरुले १ सय ४० मिटरको जग राख्ने उनले बताए । पुलको डिजाइन र नक्सा समेत निमार्ण कम्पनीलेनै बनाउने भएको पुल उत्कृष्ट हुनेमा आशावादी रहेको उनले बताए ।

उक्त परियोजना सेप्टेम्बर २०२२ मा सम्झौता भएको थियो । ३६ महिनामा निमार्ण गर्नेगरी सम्झौता भएको थियो । पुलको डिजाइनको समयनै ६ महिना रहेको उनले बताए । समय सिमा भित्र उक्त पुल निर्माण गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले पुल निर्माण गर्न नक्सा स्विकृतका हाल पेश गरिसकेको छ । पोखराको सेतीनदीमा ९४ करोडको लागतमा दुई वटा पुल निर्माण भएसंगै चाइना पुल सहित ३ वटा पुलमा आवाज जावात गर्न सकिने भएको छ । उक्त पुल पोखराको लागि नौलो र सेल्फि बृजको रुपमा निर्माण हुने भएको कम्पनीले जनाएको छ ।

यसैबिच पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै उक्त पुल जतिसक्दो छिटो निर्माण गर्न पोखरा महानगरले आवश्यक समन्वय गर्न तयार रहेको महानगरका मेयर धनराज आचार्यले बताउदै आएका छन् । उता ट्राफिक प्रहरीले पनि हाल संचालनमा रहेको पुल निकै साघुँरो भएकाले दुर्घटना र सवारी जाम हुने गरेको बताउँदै आएको छ । ट्राफिक प्रहरीले पनि उक्त स्थानमा अब नयाँ पुल बन्न आवश्यक रहेको बताउँदै आएका थिए ।

माघ २६ गते सोही पुल नजिकै स्कुटर अनियन्त्रित भई पल्टदा स्कुटर चालकको मृत्यु भएको थियो । पृथ्वीचोक स्थित चाइना पुल नजिकै पृथ्वीराजमार्ग अन्तरगतको सडकको ढलान बाटो र पिचबाटो बीचमा रहेको उचाइमा अनियन्त्रित भई पल्टदा बसले कुल्चेर स्कुटर चालक महिलाको मृत्यु भएको थियो ।

घटनापश्चात जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शिव प्रसाद पाठकले पृथ्वीचोकदेखी चाइनापुलसम्मको बाटो ६ लेनभन्दा ठूलो भएको र पुल दुई लेनको भएको कारणले समेत दुर्घटनाको जोखिम बढिरहेको बताएका थिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद