२०८३ भदौ ६, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाराही टोल विकास संस्थाद्वारा VNY पार्कको सफाई, पुनर्निर्माणको तयारी

गण्डकी प्रेस
बैशाख १३, २०८२ १५:५४ मा प्रकाशित
समाचार, समाज
बाराही टोल विकास संस्थाद्वारा VNY पार्कको सफाई, पुनर्निर्माणको तयारी
26
SHARES
Share on FacebookShare on Twitter

पोखरा । लेकसाइडस्थित बाराही चोकमा रहेको VNY (Visit Nepal Year) पार्कको बाराही टोल विकास संस्थाले विशेष सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

पार्कको पुनर्निर्माणपछि पोखराको पर्यटन व्यवस्थापनमा थप सहजता आउने विश्वास व्यक्त गर्दै सामाजिक विकास तथा भौतिक निर्माण मन्त्री बिन्दुकुमार थापाले केन्द्रवर्ती यस पार्कको संरक्षण तथा व्यवस्थापनमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

पार्कको पुनर्निर्माण तथा सौन्दर्यकरणका लागि प्रदेश सरकारसँग बजेटमार्ग र मास्टर प्लान नक्सा समेत तयार भइसकेको जानकारी पूर्व जनप्रतिनिधि एवं अभियन्ता हरि पहाडीले दिए । उनका अनुसार पुनर्निर्माणपछि पार्कमा सूचना केन्द्र, सार्वजनिक शौचालय, खानेपानी, पर्यटक र पैदल यात्रुका लागि छाहारिको व्यवस्था समेत हुनेछ।

संस्थाका अध्यक्ष गोमा पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्यहरू, स्थानीय नागरिक, पूर्व जनप्रतिनिधिहरू र पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव कृष्ण क्षेत्री उदयु ले गरेका थिए ।

उक्त अवसरमा बोल्दै सचिव क्षेत्रीले अहिले पार्क पुनर्निर्माणको काम अगाडि नबढेसम्म पर्यटकहरूलाई सहज बनाउने उद्देश्यले पार्क सरसफाई गरिएको जानकारी दिए । फेवाताल क्षेत्रलाई पर्यटनको केन्द्रबिन्दु बनाउँदै राख्न र पर्यावरणीय सौन्दर्य जोगाउन यो पहल गरिएको बताइएको छ।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायी दोर्जे लामाले फेवाताल क्षेत्र पोखराको पर्यटकीय हृदयभूमि भएकाले पार्क क्षेत्रलाई सफा राख्नु सबैको साझा दायित्व भएको बताए । त्यस अवसरमा स्थानीय बुद्धिजीवी कृष्णप्रसाद पहाडी, सन् २०४६ सालको पार्क निर्माण अभियानका तत्कालीन सचिव तोपबहादुर अधिकारीको उपस्थिति रहेको थियो।

केही समय अघि नगरपालिकाले VNY पार्क क्षेत्रको भूभाग निजी क्षेत्रलाई शौचालय र कफी घर निर्माणका लागि दीर्घकालीन भाडामा दिने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो। यसविरुद्ध स्थानीय युवा समूहले VNY पार्क भाडामा दिनु हुँदैनु भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। राजेन्द्र अधिकारीसहित पाँच जना स्थानीय युवाले गरेको मुद्दामा अदालतले पार्क संरक्षकहरूको पक्षमा फैसला गरेपछि मात्र पुनर्निर्माण प्रक्रिया अघि बढेको हो।

सम्बन्धित समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

बिहान उठ्ने बित्तिकै गर्नु नहुने काम के हो ? थाहा पाउनुहोस

बिहान उठ्ने बित्तिकै गर्नु नहुने काम के हो ? थाहा पाउनुहोस

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

२० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जना पक्राउ

एमालेको कास्की जिल्ला अधिवेशन २३ गते हुने

एमालेको कास्की जिल्ला अधिवेशन २३ गते हुने

जनता आधारभूत विद्यालयमा पक्की भवन

जनता आधारभूत विद्यालयमा पक्की भवन

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु