२०८३ असार १, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विद्यार्थीहरूको सीप विकासका लागि आकार एसोसियसनद्वारा तालिम कार्यक्रम सुरु

गण्डकी प्रेस
बैशाख १३, २०८२ १२:४८ मा प्रकाशित
समाचार, समाज
विद्यार्थीहरूको सीप विकासका लागि आकार एसोसियसनद्वारा तालिम कार्यक्रम सुरु
20
SHARES
Share on FacebookShare on Twitter

पोखरा । आकार एसोसियसनको समन्वयमा विद्यार्थीहरूका लागि विभिन्न शीर्षकमा आधारित व्यावसायिक तालिमहरू सुरु भएका छन्। तालिमहरू ५ देखि ६ हप्तासम्म सञ्चालन हुने आकार एसोसियसनका प्रतिनिधि सन्दिप पौडेलले जानकारी दिए ।

तालिमका लागि सय जना भन्दा बढी विद्यार्थीले फारम भरेका थिए। वडा नम्बर २६ कार्यालय, आकार एसोसियसन र ८५ जना भन्दा बढी विद्यार्थीहरूको सहभागितामा उद्घाटन समारोह सम्पन्न भयो ।

कार्यक्रममा नेपालकै शैक्षिक धरोहर मानिने गण्डकी स्कुलका पूर्व प्राचार्य रवि प्रसाद बरालले”3 months after SEE” विषयमा करियर काउन्सिलिङ्ग र दिशा निर्देशनसहित शैक्षिक प्रस्तुति दिए । पोखरा २६ का वडा सचिवले कार्यक्रममा शुभकामना व्यक्त गर्दै विद्यार्थीलाई तालिमबाट अधिकतम लाभ लिन आह्वान गरे ।

पोखरा २६ का वडाध्यक्ष तथा युवा नेता नरेन्द्र थापाले “Learn and Earn” अवधारणा अन्तर्गत यस्तो तालिमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने र आगामी दिनमा अझ बढी ज्ञान तथा सीपमूलक कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

अनौपचारिक कार्यक्रम आकार एसोसियसनका ई.सन्दिप पौडेलले सञ्चालन गर्नुभएको थियो। तालिमका प्रशिक्षकहरूमा भिडियो एडिटिङ्ग तथा कन्टेन्ट क्रियसनतर्फ ई.अनुप न्यौपाने र सुशान्त, ग्राफिक्स डिजाइनतर्फ विवेक पौडेल, रोबोटिक्स तथा प्रोग्रामिङ्गतर्फ ई। अभिषेक शुक्ला, र Personality Development तथा Public Speaking का लागि ई. कुशल गौतम रहेका थिए ।

कार्यक्रमले विद्यार्थीहरूलाई प्रविधिमैत्री सीप प्रदान गर्दै आत्मनिर्भर, प्रतिस्पर्धात्मक र भविष्यमा सक्षम बन्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यस्ता अभ्यासमुखी तालिमहरू निरन्तर सञ्चालन हुँदै गएकाले समाजमै सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ। सभाध्यक्षको भूमिका वडा जनप्रतिनिधि तीर्थबहादुर राजभण्डारीले निर्वाह गरेका थिए । औपचारिक कार्यक्रम वडा २६ का सूचना अधिकारी नवराज सापकोटाले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ