२०८३ कार्तिक २९, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गयो

गण्डकी प्रेस
बैशाख ११, २०८२ १६:३९ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, वैशाख ११ । देशका विभिन्न भागमा बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्। दुर्घटनामा परेका मध्ये अधिकांश मोटरसाइकल, बस, ट्याक्टर र अन्य सवारीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

धनुषामा दुईजनाको मृत्यु
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ सर्सामोडस्थित सडकमा बुधबार राति एक बयलगाडासँग मोटरसाइकल ठोक्किँदा २१ वर्षीय राजेश खत्वे मण्डलको ज्यान गएको छ। धनुषाधामबाट तेजनगर जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनको मृत्यु भएको हो। मोटरसाइकलमा सवार अर्का एक व्यक्ति घाइते छन्, जसको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। बयल गाडाका चालक भने फरार छन् र प्रहरीले खोजी गरिरहेको छ।

त्यस्तै, सोही जिल्लाको मिथिला नगरपालिका–३ लालभित्तिस्थित सडकमा ना.५ ख ६१०० नम्बरको बसले ठक्कर दिँदा ७६ वर्षीया पैदलयात्री दुर्गा देवी महत्तोको घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनकुटामा ट्याक्टर दुर्घटना
धनकुटा नगरपालिका–९ रूद्रबारीस्थित सडकमा को.२ त ७९३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा पर्दा शहिदभूमि गाउँपालिका–७ निवासी २० वर्षीय बिबेक बगाले (थापा) को घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् र खोजी भइरहेको प्रहरीले जनाएको छ।

नवलपरासीमा साइकल यात्रीको मृत्यु
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ बिगेपस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री ४० वर्षीय जोखन कोईरीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ। ठक्कर दिने सवारी र चालक दुवै फरार रहेका छन्।

मकवानपुरमा अनियन्त्रित मोटरसाइकलले लियो ज्यान
हेटौंडा उपमहानगरपालिका–११ नवलपुरस्थित सडकमा बुधबार राति प्रदेश २–०३–०१३ प ४९२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २४ वर्षीय उमेश तामाङको मृत्यु भएको छ। सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। मोटरसाइकल चालक घाइते अवस्थामा सोही अस्पतालमा उपचाररत छन्।

सम्बन्धित समाचार

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु
प्रमुख समाचार

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह
प्रमुख समाचार

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु
अन्तराष्ट्रिय

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ
अपराध

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

मकवानपुरमा दुर्घटना १० को मृत्यु
प्रमुख समाचार

मकवानपुरमा दुर्घटना १० को मृत्यु

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते
प्रमुख समाचार

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

देउसीभैलोमा अश्लील नृत्य गर्ने दुई युवती पक्राउ

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

चर्चित खबरहरु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन गम्भीर घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

पोखरामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

सल्युट गोर्खाको युवालक्षित अन्तर्राष्ट्रिय स्तरकाे सुरक्षा तथा आत्मरक्षा तालिम

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

पोखरा–बागलुङ सडकमा दुई दिन लगातार पहिरो, साँझदेखि एकतर्फी सञ्चालन

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो