पोखरा । कौशिक गोत्रीय रघुवंशी भण्डारी सेवा समाज नेपालको कास्की सम्मेलनबाट तदर्थ समिति चयन ।
समितिको अध्यक्षमा सुदन भण्डारी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा मंगली भण्डारी, उपाध्यक्षमा राम बहादुर भण्डारी, सचिवमा रविन्द्र बहादुर भण्डारी र सहसचिवमा सुनिल भण्डारी चयन भएका छन् ।

कोषाध्यक्षमा आकाश भण्डारी र सदस्यमा क्रमश बसनत भण्डारी, प्रकाश भण्डारी, प्रमिला भण्डारी, उमेश भण्डारी, दुर्गा भण्डारी, मन कुमारी भण्डारी, जिवन भण्डारी, सिता भण्डारी र संगिता भण्डारी चयन भएका छन् । अधिवक्ता विमल भण्डारी र राजेन्द्र भण्डारी र कृष्ण भण्डारी रहेका थिए ।
गोविन्द भण्डारी १३ जनाको सल्लाकार समिति चयन गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-