२०८३ भदौ २८, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राप्रपा आँधीखाेलाकाे पाँचाै अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल निर्वाचित

गण्डकी प्रेस
फाल्गुन २९, २०८१ १९:४७ मा प्रकाशित
राजनिती, समाचार, समाज
राप्रपा आँधीखाेलाकाे पाँचाै अधिवेशन सम्पन्न, अध्यक्षमा ढकाल निर्वाचित
52
SHARES
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्याङ्जाकाे आँधीखाेला गाउँपालिकाकाे पाँचाै अधिवेशन सम्पन्न भएकाे छ ।
विहीबार राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरूङले अधिवेशनकाे उद्घाटन गरेका हुन् ।
अधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष गुरूङले देशमा धेरै उथलपुथलबाट नै व्यवस्था परिवर्तन हुने बताए । देशमा संघीयता आएपछि जनताकाे दैनिकी परिवर्तन हुन्छ भन्ने आशा पूरा हुन नसकेकाे उनले बताए ।
‘देशमा च्याउ उम्रे जस्ताे पार्टी उम्रिए पनि जनतासंग चुनावकाे समयमा मात्र देश परिवर्तनकाे सपना बाँड्छन्’ उनले भने ।
गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य गुरूङले अहिलेका नेता देश र जनता भन्दा पनि आफ्नाे जीवनशैली परिवर्तन गर्नतिर लागेकाे बताए ।
विकास पार्टीको मात्रै नभई सबैकाे साझा रहेकाे उनकाे भनाई छ ।’राजा फाले विकास हुन्छ जनताकाे अवस्था फेरिन्छ भने ठीक छ भनेर हामी माैन बस्याै’ उनले भने, ‘समर्थन गर्याै तर, खै यत्तिका वर्षमा जनताकाे अवस्था फेरिएकाे ?’

धर्मकाे नाममा विदेशी डलर ल्याएर धर्म निरपेक्षता गरिएकाे बताउदै उनले उक्त रकमबाट नेपाली नेता धनाड्य हुन थालेकाे बताए । ‘हामीले राजतन्त्र हाेईन राजसंस्था ल्याउने हाे’ उनले दाेहाेर्याए, ‘राजाकाे बेला तानाशाही थियाे भनेर भ्रम फैलाइएकाे छ । २०४७ साल अघि राजाले पनि संविधान अनुसार नै काम गरेकाे छ । अहिलेका नेता राजा भन्दा माथी भए । यिनीहरूलाई जनताले परीक्षा गरिसके ।’
उनले नेताले पटकपटक गरेका गल्तीलाई माफ दिन नसकिने बताउदै राप्रपा आफ्नाे मूल्य र मान्यतालाई आत्मसाथ राख्दै अघि बढेकाे तर्क राखे ।
१० वर्षे द्वन्द्वले केही नयाँ अवसर ल्याएकाे भए पनि १० वर्ष पछाडि पनि धकेलेकाे उनकाे भनाई थियाे । ‘अब जनता एक ठाउँमा उभिएर देशलाई नवीन समझदारीबाट निकाश दिने गरि उभिन आवश्यक छ’ उनले भने ।
पार्टीका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहकाे भव्य स्वागतलाई नयाँ ढंगबाट साेच्न बाध्य बनाएकाे बताए । ‘राजाकाे भ्रमणले जनता राजा र राजतन्त्रकाे पक्षमा रहेछन्’ उनले भने, ‘स्याङ्जामा लागेकाे भीडकाे कुरा गराै काठमाडौकाे जुलुसबारे व्याख्या गर्न आवश्यक छैन् ।’ उनले गणतन्त्रले मुलुककाे न्याय नगरेकाे बताउदै जनताकाे आधारभूत आवश्यकता पूरा गर्नसमेत नसकेकाे बताए । गणतन्त्रले गाउँमा विकास नल्याएकाे उनकाे दावी छ । ‘अहिले सरकार कहाँबाट कसरी लुट्न सकिन्छ भन्नेतिर केन्द्रीत छ । ठूला दुई दलले सरकार चलाएका छन् । बाहिर देखाउदा एकथरी , भित्र अर्कै छन् । प्रतिपक्षमा बस्दा अवसर नपाउने र माओवादीले एकलाैटी नेतृत्व गर्दा राम्रा कार्य गर्न थाल्याे भने काँग्रेस-एमालेले रातारात सरकार बनाए ।’ उनले हिन्दु राष्ट्रसहित राजसंस्था आएपछि जनताकाे समस्या र गुनासा सम्बाेधन हुने बताए ।
आँधीखाेला गाउँपालिका-५ जुग्लेमा सम्पन्न पाँचाै अधिवेशनले अध्यक्ष पदमा सुर्यबहादुर ढकालकाे अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेकाे छ ।
उपाध्यक्षमा, सचिवकाे टुंगो लागेकाे छैनभने, काेषाध्यक्षमा हिरा अधिकारी निर्वाचित भएका छन् । यसअघि पालिकाकाे ६ वटै वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएकाे छ । वडा नम्बर-१ मा भुवानीप्रसाद लामिछाने, २ मा निर्मला विक, ३ मा ओमप्रकाश शर्मा, ४ मा दुर्गाप्रसाद उपाध्यय, ५ मा कृष्णबहादुर क्षेत्री र ६ ओमबहादुर गुरूङ रहेका छन् ।

सम्बन्धित समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद
अपराध

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो
प्रमुख समाचार

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा
खेलकुद

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन