२०८२ फाल्गुन २५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भूठान : घर हराएको कथा

गण्डकी प्रेस
फाल्गुन १८, २०८१ १६:२१ मा प्रकाशित
समाचार, समाज, साहित्य/मनोरञ्जन
भूठान : घर हराएको कथा
14
SHARES
Share on FacebookShare on Twitter


पोखरा । ‘जब म मेरो देश फर्किने छु त्यहाँ सबै सुखी हुनेछन् तर एकमात्र दुखी मान्छे त्यहाँ हुनेछ र त्यो म हुनेछु,’ पात्रको आशय भाव बोल्छ । नौ दिन अघि सामाजिक सञ्जाल यूटूब्बमा रिलिज भएको चलचित्र भूठानमा हरिवंश आचार्यले अस्पतालको शैयामा बसेर जब म त्यहाँ पुग्छु एक मात्र दुखी मान्छे म हुन्छु बोल्छन् ।

विषयवस्तु के छ ? सन्दर्भ के हो ? टिजर मात्र नभएर भूठान हेरेपछि दर्शकले बुझलान् । दर्शकले भूठानको भाव अहिल्यै बुझन भने खोजिरहेका छन् । यसैमाथि पोखरामा जारी भएको एनसिएल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलको चौथौ दिन हरिवंशको भूठान यात्रा सत्रमा बहस भयो । सत्रमा पत्रकार स्वेच्छा राउतले निर्माता विनोद पौडेललाई प्रश्न गरिन्– भूठानको अर्थ के ?

त्यसको जवाफ पौडेलले भने,‘मलाई चाहिँ के लाग्छ भने । टाइटलको व्याख्या दिए जस्तो हुन्छ । सिनेमा हेरिसकेपछि दर्शकले टाइटललाई कसरी व्याख्या गर्छन् महत्वपूर्ण हुन्छ त्यो आधारमा मैले टाइटल राखेको थिएँ । अहिले सामान्यतय भन्नुपर्दा अस्तित्व मेटिएको अथवा घर हराएको भन्ने मिडियामा आइरहेछ त्यसैलाई म मानिरहेको छु ।’

सुरुवातमा हाँस्यकलाकारको छवि बनाएका हरिवंश आचार्यले मान्छेको भाव बोक्ने चोटिलो पात्रमा पनि उत्तिकै देखिएका छन् । पछिल्लो समय महापुरुषबाट भावनात्मक रुपमा एक्लिएको पात्रमा देखिएका थिए उनी । हाँस्य मार्फत होस् वा गम्भीर पात्रको माध्यमले उनको पात्रले दिने सन्देश सधैँ गहन र चोटिलो हुन्छ । हरेक पात्रले कथा बोकेका हुन्छन् । महापुरुषमा देखिएको पात्र र भूठानमा देखिएको पात्रमा के कति फरक छ सहजकर्ता स्वेच्छाले प्रश्न गर्दै भनिन्, ‘महापुरुषमात्र भावनात्मक रुपमा एक्लिएको र दुखी भएको चरित्र यी चरित्रहरुभन्दा भर्खरै टिजरमा हेरेको दुखी मानिस कति फरक छ ?’ त्यसैक्रममा हरिवंशको भूठान यात्रा कसरी सुरु भयो चर्चा गरियो ।

चलचित्रको स्कृष्ट पढिसकेपछि आचार्यलाई त्यसमा आफनो स्थान बनाउन आशा लागेको उनले सुनाए । ‘चलचित्रको स्कृप्ट पढेँ यसभित्र म अटाउन सकेँ भने यसभित्रको चरित्र मैलै निर्वाह सकेँ भने मैले अर्को स्थान बनाउन सक्छु भन्ने मलाई आशा लाग्यो र यसमा अभियान गर्छु भन्ने अठोट गरेँ,’आचार्यले भने ।

तीन वर्ष बढी समय लगाएर तयार भएको स्कृप्टमा हरिवंशको यात्रा रोचक छ । ग्लोबली चलचित्रलाई लिएर जाने कुराभएपछि कलाकार पनि सोही अनुसार लिने कुरा सुरुवात भएको उनको निर्माता पौडेलको भनाइ थियो ।

‘पात्र मात्र दिमागमा थियो । पछि फिल्म बनाउँदा ग्लोबली जाऊ भन्ने कुरा आयो । बलिउडको कलाकार लिऔँ भन्ने आयो,’ पौडेलेल भने ।

सुरुवातमा मुख्य पात्रमा नसरुद्दिन शाहलाई ल्याउने कुराकानी भएको थियो । तर, मिलने । पछि, पौडेललाई आफनै माटो बुझेको कलाकार खोजे । उनलाई नाम आयो हरिवंशको ।

‘जीवनसँग पाकेको कलाकार चाहिएको थियो त्यसका लागि हरिवंश बाहेक अरु देखिनँ । उहाँले खेल्दिनँ भन्ने फिल्म रोकिन्थ्यो । कलाकारिता मात्र होइन दाई सानैदेखि नै जीवनसँग पाक्दै पाक्दै आउनुभएको हो । त्यो पाक्दै गरेको मान्छेले सिनेमाको गहिराईलाई राम्रोसँग बुझछ भन्ने उहाँको नाम आउँदा बित्तिकै विश्वास भएको थियो,’ पौडेले भने ।

टिजर आइसकेपछि निर्माताले सफलताको आशा गर्नु स्वभाविक हो । दर्शकले पनि अपेक्षा राखेका छन् । हरिवंश पनि सन्तुष्ट देखिन्छन् यसमा ।

‘विनोद पौडेलसँग काम गर्न गाहे छ । उहाँलाई प्रफेक्सन चाहिन्छ । त्यो चूनौतीपूर्ण नै थियो मेरो लागि । र मैले चाहिँ आफूले लिएको जिम्मेवारी पूरा गर्ने कोसिस गरेँ त्यहीँ अनुसार पनि त्यो चूनौतीको फल हो भन्ने लागेको छ,’ आचार्यले भने ।

 

सम्बन्धित समाचार

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा
प्रमुख समाचार

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु
प्रमुख समाचार

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत
प्रमुख समाचार

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता
प्रमुख समाचार

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

पेस्तोलसहित १ पक्राउ

पेस्तोलसहित १ पक्राउ

चर्चित खबरहरु

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

३० वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने

कोटिहोममा कथा वाचन गर्न जेठ १६ गते भागवत मञ्जरी राधिका दासी आउने