२०८२ माघ २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आज राति आकाशमा सातै ग्रहले परेड खेल्दै

गण्डकी प्रेस
फाल्गुन १६, २०८१ १२:५० मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
आज राति आकाशमा सातै ग्रहले परेड खेल्दै
16
SHARES
Share on FacebookShare on Twitter

आज राति आकाशमा सात ओटै ग्रह एकैसाथ देखिने भएका छन् । खगोलशास्त्रीहरूका अनुसार मौसम सफा भए यो दृश्य सूर्यास्तपछि पृथ्वीका लगभग सबै ठाउँबाट देख्न सकिनेछ ।

बुध, शुक्र, मंगल, बृहस्पति, शनि, अरुण र बरुण गरी सौर्यमण्डलका सातै ग्रह एकैपटक देखिने भएको हो । यी ग्रहहरू सिधा पङ्क्तिबद्ध नभइ केही घुमाउरो रूपमा लामबद्ध रूपमा देखा पर्नेछन् ।

उज्याला ग्रहहरू बुध, शुक्र, मंगल, बृहस्पति र शनि ग्रहलाई नाङ्गो आँखाले नै हेर्न सकिनेछ । तर, अरुण र बरुण ग्रह भने केही धमिलो देखिने भएकाले तिनीहरूलाई हेर्न टेलिस्कोप प्रयोग गर्नुपर्नेछ ।

गत जनवरी १८ देखि नै आकाशमा ग्रहहरूको परेड सुरु भएको थियो । आज भने सबै ग्रह एकैपटक हेर्न सकिने छ ।

सौर्यमण्डलमा ग्रहहरूले एउटै गतिमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । तर सूर्यसँगको दुरीका कारण यसलाई एक पटक परिक्रमा गरिसक्न लाग्ने समय भने ग्रहअनुसार नै फरक पर्न जान्छ ।

बुध ग्रहले सूर्यको परिक्रमा पृथ्वीको ८८ दिनमा नै पूरा गर्छ भने बरुणलाई सूर्यको एक परिक्रमा पूरा गर्न पृथ्वीको १६५ वर्ष लाग्छ । कक्षमा आ-आफ्नै गतिमा घुमिरहने सबै ग्रहलाई पृथ्वीबाट एकैपटक देखिनु दुर्लभ मानिन्छ ।

यसपछि सबै ग्रहहरूलाई एकैसाथ आकाशमा परेड खेलेको हेर्न १५ वर्ष पर्खिनुपर्नेछ । अब सन् २०४० तिर मात्र यस्तो दुर्लभ खगोलीय संयोग हेर्न सकिनेछ ।

सम्बन्धित समाचार

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अपराध

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
प्रमुख समाचार

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ
प्रमुख समाचार

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को
प्रमुख समाचार

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

चर्चित खबरहरु

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL