नेपाल कम्युनिष्ट पार्टी माओवादीले विविध कार्याक्रम गरेर ३० औँ जनयुद्ध दिवस मनाएको छ । पार्टीका नेता रमकान्तको नेतृत्वमा निःशुल्क स्वास्थ शिविर, ¥याली, दिप प्रजवलन लगायका कार्याक्रमहरु सम्पन्न भएका छन् ।
कालीकोट, रुपन्देही, डोटी, परासी र पर्सामा विभिन्न कार्याक्रमहरु भएको रमाकान्तले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी माओवादीले यस भन्दा अघि पनि जनतासंग जोडिएका विविध कार्याक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-