२०८३ साउन २९, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

गण्डकी प्रेस
फाल्गुन २, २०८१ १४:४३ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)
14
SHARES
Share on FacebookShare on Twitter

फोर्ब्सले हालै विश्वका शीर्ष १० गरिब देशहरूको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार आठ देशहरू अफ्रिकाका हुन्, प्रति पूँजी जीडीपीको आधारमा देशहरूको सूची निकालिएको हो ।

यो सूचीमा भारतसँग मैत्रीपूर्ण सम्बन्ध भएको टापु राष्ट्र माडागास्कर १० औँ स्थानमा छ । भारत प्रतिद्वन्द्वी देशहरू, पाकिस्तान र बंगलादेश, गिर्दो अर्थतन्त्र र वित्तीय समस्या भए पनि यो सूचीमा छैनन् । इन्डिया डटकमका अनुसार यो सन् २०२४ को तथ्याङ्कमा आधारित छ ।

यी हुन् ती देशहरू

दक्षिण सुडान : फोर्ब्सका अनुसार, विश्वको सबैभन्दा कान्छो देश, प्रति व्यक्ति जीडीपीको हिसाबले सबैभन्दा गरिब देशको सूचीमा पहिलो नम्बरमा छ । २०११ मा एक सार्वभौम राष्ट्र बनेको सानो पूर्वी अफ्रिकी देशको जनसंख्या १ करोड ११ लाख रहेको छ । यहाँको कुल जीडीपी २९.९९ अर्ब डलर छ।

बुरुन्डी : बुरुन्डी पूर्वी अफ्रिकामा रहेको सानो भूपरिवेष्टित देश हो । बुरुन्डी विश्वको दोस्रो सबैभन्दा गरिब देशको रूपमा सूचीकृत छ । यहाँ १,३४,५९,२३६ जनसंख्याको कुल गार्हस्थ्य उत्पादन २.१५ अर्ब डलर छ। विज्ञहरूले बुरुन्डीको तीव्र जनसंख्या वृद्धि, साथै यसको ठूलो कृषि जनसंख्यालाई यसको आर्थिक समस्याको प्रमुख कारणको रूपमा जिम्मेवार ठहराएका छन्।

मध्य अफ्रिकी गणराज्य स् ४३.०३ अर्ब डलरको कुल जीडीपी भएको मध्य अफ्रिकी गणराज्यको जनसंख्या ५,८४९,३५८ रहेको छ । यो विश्वको तेस्रो सबैभन्दा गरिब देश हो। यहाँ सुन, तेल, युरेनियम र हीराको भण्डार नै भए पनि, राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्वका ८० प्रतिशत नागरिक गरिबीको रेखामुनि बस्छन्।

मलावी : मलावी मनमोहक परिदृश्यका लागि परिचित छ । दक्षिणपूर्वी अफ्रिकामा अवस्थित मलावी २,१३,९०,४६५ जनसंख्या छ । यहाँको कुल जीडीपी १०.७८ अर्ब डलर छ । मलावी कृषिमा धेरै निर्भर छ । कृषि पनि वर्षामा निर्भर हुन्छ तर जलवायु परिवर्तन जस्ता कारणले उत्पादन कमी हुँदा जनताहरू मारमा छन् ।

मोजाम्बिक : पूर्वी अफ्रिकामा रहेको कम जनसंख्या भएको मोजाम्बिक विश्वको सबैभन्दा गरिब देशहरूको सूचीमा पाँचौँ स्थानमा छ। प्राकृतिक स्रोतसाधनमा धनी भए पनि, प्राकृतिक प्रकोप, रोग, तीव्र जनसंख्या विस्फोट, कम कृषि उत्पादकत्व र सम्पत्ति असमानताले ग्रस्त छ । वर्षौंदेखिको आतंकवाद र गिरोह हिंसाले यो देश तहसनहस भएको छ। पूर्व पोर्चुगिज उपनिवेश मोजाम्बिकको २४.५५ अर्ब डलरको सम्पत्ति छ । यहाँको जनसंख्या ३४,४९७,७३६ रहेको छ।

सोमालिया : अफ्रिकाको सबैभन्दा बढी हिंसाग्रस्त देशहरू मध्ये एक हो, सोमालिया । समुद्री डाँकाहरूका लागि सोमालिया कुख्यात छ । यहाँको जनसंख्या १९,००९,१५१ जनसंख्या रहेको छ । १३.८९ अर्ब डलरको जीडीपी सोमालियाको छ । विनाशकारी गृहयुद्धले तहसनहस भएकाले यहाँको राज्य र अर्थतन्त्र ध्वस्त भएको छ

प्रजातान्त्रिक गणतन्त्र कंगो : उप-सहारा अफ्रिकाको सबैभन्दा ठूलो देश, प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वको सातौं गरिब देश हो । यहाँको कुल जीडीपी ७९.२४ अर्ब डलर छ । १०४,३५४,६१५ जनसंख्या भएको कंगो कोबाल्ट र तामा जस्ता प्राकृतिक स्रोतसाधनमा धनी छ । तर पनि गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ । लगभग ६२ प्रतिशत कंगोलीहरू प्रति दिन १८० रुपैयाँभन्दा कममा बाँचिरहेका छन् । यहाँका जनतालाई नेपाली शान्ति सेनाले सुरक्षा दिइरहेका छन् ।

लाइबेरिया : ५,४९२,४८६ जनसंख्या भएको यो पश्चिम अफ्रिकी राष्ट्र विश्वको आठौं गरिब देश हो । यसको कुल जीडीपी ५.०५ अर्ब डलर छ। विज्ञहरूका अनुसार लाइबेरियाको दीर्घकालीन गरिबी विनाशकारी गृहयुद्ध र इबोला जस्ता प्रकोपहरू मुख्य कारण हुन् ।

यमन : इरानको नजिकको सहयोगी यमन विश्वको नवौं सबैभन्दा गरिब देश हो । यहाँको जीडीपी १६.२२ अर्ब डलर छ । लगभग ३४.४ मिलियन जनसंख्या रहेको यमनमा वर्षौंदेखिको गृहयुद्ध र राजनीतिक अस्थिरता छ, जसले यसको अर्थतन्त्रलाई ध्वस्त पारेको छ।

यमन द्वन्द्वले लाखौंलाई आन्तरिक रूपमा विस्थापित गरेको छ । पूर्वाधारमा क्षति पुर्‍याएको छ र कृषि उत्पादनमा बाधा पुर्‍याएको छ । खाना, पानी र औषधि जस्ता आवश्यक वस्तुहरूको अभाव भएको छ । लाखौंले बाँच्नको लागि संयुक्त राष्ट्र संघ जस्ता एजेन्सीहरूबाट प्राप्त मानवीय सहायतामा भर पर्नु परेको छ।

माडागास्कर : रणनीतिक हिन्द महासागर क्षेत्रमा भारतको नजिकको सहयोगी टापु राष्ट्र माडागास्कर विश्वको १० औँ सबैभन्दा गरिब देश हो । ३०.३ मिलियन जनसंख्या रहेको माडागास्करको कुल जीडीपी १८.१ बिलियन डलर छ। १९६० मा सार्वभौम बनेको पूर्व फ्रान्सेली उपनिवेश माडागास्करको अर्थतन्त्र प्रायः पर्यटन र खानीमा निर्भर छ।

सम्बन्धित समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

चर्चित खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal