२०८३ साउन २५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कालिका मा.वि.को ६१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न

गण्डकी प्रेस
माघ २२, २०८१ १३:४८ मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार, समाज
कालिका मा.वि.को ६१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न
70
SHARES
Share on FacebookShare on Twitter

पोखरा-१०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।

प्रतिनिधि सभा सदस्य जीवन परियारले विद्यालयले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धताका साथमा राज्यले शिक्षाका क्षेत्रमा थप लगानी गर्नुपर्ने धारणा व्यक्त गरे।

पोखरा-१० का वडाध्यक्ष राजेश गुरूङले विद्यालयले गरिरहेका कार्यको उच्च प्रशंशा गर्दै विद्यार्थीको उज्जवल भविष्य निर्माणमा स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी हाल नेपाल सरकारका उच्च ओहोदामा कार्यरत पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै अक्षयकोषदाताबाट विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति रकम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।

त्यसैगरी विद्यालयका निवर्तमान प्रधानाध्यापक वलराम गिरीलाई विशेष सम्मान प्रदान गरिएको कार्यक्रममा, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू समीक्षा शर्मा र निर्जल कुमाललाई सम्मान गरिएको थियो। यसैगरी एस.ई.ई. परीक्षामा गणित तथा अंग्रेजी विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल कृष्टा तिलिजा पुन र असिम सुनारलाई विद्यालयका प्रधानाध्यापक तथा गणित शिक्षक श्रीराम आचार्य एवं विद्यालयका सहायक प्रधानाध्यापक अंग्रेजी शिक्षक कुशल लामिछानेले नगद रकम सहित पुरस्कृत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, फुड फेस्टिवल, पुस्तक प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, हस्तकला सामग्री प्रदर्शनी लगायतका प्रदर्शनी आयोजना गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथीहरूले प्रदर्शनीको अभिरूचीपूर्वक अवलोकन गर्दै विद्यार्थीहरूलाई हौसला प्रदान गरेका थिए। साथै आविष्कार हस्पिटल, पोखरा-१० र अमर फार्मेसी, पोखरा-१० को विशेष सहयोगमा अभिभावकहरूका लागि निशुल्कः स्वास्थ्य परीक्षण समेत सञ्चालन गरिएको थियो।यस अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न कला र संस्कृति झल्किने नृत्य र नाटकको विशेष प्रस्तुति पनि गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने पूर्व विद्यार्थीका तर्फवाट प्र.ना.उ. कृष्ण बहादुर कार्की, विद्यार्थीहरूका तर्फवाट कक्षा १० की छात्रा सोनिया गुरूङ लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी लक्ष्मीकान्त अधिकारीले राखेका थिए। कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक ज्ञान बहादुर थापा, सहायक प्रधानाध्यापक कुशल लामिछाने र वासुदेव अधिकारीले संयुक्त रूपमा गरेका थिए।

सम्बन्धित समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

चर्चित खबरहरु

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

कास्कीकाे सार्वजनिक ठाउँमा धुम्रपान गरेमा जरिवाना

कास्कीकाे सार्वजनिक ठाउँमा धुम्रपान गरेमा जरिवाना

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १२ जना पक्राउ

जान्नुहाेस यस्ता छन् सेयरका प्रकार

अघि बढायो बरुण हाइड्रोपावरले हकप्रद निष्कासन प्रक्रिया