२०८२ फाल्गुन २७, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रीपञ्चमीको अवसरमा बाँगेमा सरस्वती मन्दिर सिलन्यास

गण्डकी प्रेस
माघ २२, २०८१ १३:२७ मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार, समाज
श्रीपञ्चमीको अवसरमा बाँगेमा सरस्वती मन्दिर सिलन्यास
23
SHARES
Share on FacebookShare on Twitter


पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ बाँगेमा रहेको मैदान माध्यामिक विद्यालय परिसरमा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको मन्दिर सिलन्यास गरिएको छ ।
विद्यालयका पुर्व विद्यार्थी कृष्ण बहादुर क्षेत्री उदयले विद्यालयको परिसरमा सोमबार सरस्वती मन्दिरको सिलन्यास गर्दै सबैको अपनत्व हुने गरी सबैको सहयोगमा एक वर्ष भित्र मन्दिर निर्माण सम्पन्न गरी २०८२ पौष १० गते मन्दिरको प्राणप्रतिष्ठा गरी विद्यालयलाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै सोही अवसरमा आयोजित भेलाले मन्दिर निमार्णको लागि बाँगे पोखरा मिलन चौतारीका पुर्व अध्यक्ष एबं प्रमुख संरक्षक तथा बृहत फेदीखोला पोखरा सम्पर्क समाजका पुर्व अध्यक्ष, सूचना अभियान्ता. र कसरी पढ्ने, कसरी सिक्ने प्रेरणादायी पुस्तकका लेखक, विद्यालयका पुर्व विद्यार्थी कृष्ण बहादुर क्षेत्री ‘उदय’को अध्यक्षतामा ९ सदस्यीय मन्दिर निर्माण समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बुद्धिराज लामिछाने, सचिवमा थानेश्वर शर्मा पौडेल, कोषाध्यक्षमा नरहरी पनेरु, सहसचिवमा सुनिल क्षेत्री र सदस्यहरुमा मिनकाजी गुरुङ, चन्द्रबहादुर नेपाली (दिपक), एक प्रसाद गुरुङ, मनबहादुर क्षेत्री सर्वसम्मत चयन भएका छन् । त्यस्तै मिडिया संयोजकमा दरबारथोक एडभरटाईजिङ एण्ड मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटलाई सर्वसम्मत चयन गरिएको छ ।
त्यसै गरी भेलाले उक्त समितिलाई स्वदेश तथा विदेशमा रहेका भुतपुर्व विद्यार्थी तथा बाँगे मैदान विद्यालय प्रेमीजनहरुलाई समेटेर आर्थिक सहयोग संकलन गर्न र मन्दिर निर्माणको पवित्र कार्यमा सबैलाई समावेश गर्न छुट्टै उपसमिति गठन गर्ने अधिकार दिएको छ ।
सो अवसरमा फेदीखोला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष डिलबहादुर गुरुङ, गाउकार्यपालिका सदस्य पार्वती क्षेत्री, वडा सचिव मनबहादुर क्षेत्री, पुर्व विव्यस अध्यक्षहरु पुर्णवीर गुरुङ, धनिराम पनेरु, मिनकाजी गुरुङ र हिमलाल पौडेल, वाराही आविका प्रअ ठकबहादुर गुरुङ, भगवती आविका प्रअ मोतीप्रसाद लामिछाने, समाजसेवी बुद्धिराज लामिछाने, बाँगे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष नरहरी पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, शिअस अध्यक्ष एक बहादुर गुरुङ तथा सदस्यहरु मेख बहादुर गुरुङ र जंगबहादुर गुरुङ, स्वस्थ्य चौकी इन्चार्ज पुण्य प्रसाद पौडेल, निमार्ण व्यवसायी चन्द्रबहादुर नेपाली (दिपक) लगाएतले आफ्ना भनाई राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रअ ख्याम प्रसाद सुवेदी र संचालन शिक्षकहरु थानेश्वर पौडेल र सुनिल क्षेत्रीले गरेका थिए ।

सम्बन्धित समाचार

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा
प्रमुख समाचार

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु
प्रमुख समाचार

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत
प्रमुख समाचार

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता
प्रमुख समाचार

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

पेस्तोलसहित १ पक्राउ

पेस्तोलसहित १ पक्राउ

चर्चित खबरहरु

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

लोकराज त्रिवि सभा सदस्यमा मनोनित

लोकराज त्रिवि सभा सदस्यमा मनोनित

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

पोखरा १३ वडा सदस्यमा अटेरी उम्मेदवार घोषणा

पोखरा १३ वडा सदस्यमा अटेरी उम्मेदवार घोषणा

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

अभियानकप भलिबल ःशुक्रवार चार खेल सम्पन्न

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

७ लाख ४९ हजार नयाँ मतदाता थपिए

इन्टरनेट र फोन महशुल घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको सेवा प्रदायकलाई सुझाब

इन्टरनेट र फोन महशुल घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको सेवा प्रदायकलाई सुझाब