२०८३ भदौ ३१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्की क्रिकेट संघभित्र विवाद : मर्कामा खेलाडी

सुरेश राज अधिकारी
पुस २२, २०८१ १७:३९ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
कास्की क्रिकेट संघभित्र विवाद : मर्कामा खेलाडी
44
SHARES
Share on FacebookShare on Twitter

पोखरा ।  कास्की जिल्ला क्रिकेट संघ बेला बेलामा विवादमा आउने गर्छ । संघको कारणले पनि खेलमा खेलाडी पनि बेला बेलामा मर्कामा गुनासो सुन्दै आएको पटक हल्ला आउने गर्छ । यो पटक पनि कास्की जिल्ला क्रिकेट संघ विवादमा मुछिएको छ । संघका पदाधिकारीहरुको कारणले संघ विवादमा परेको हो ।

संघ भित्र सल्लाह नगरी आफुखुसी कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले दिलिप अग्रहरीमाथी कारवाही गरेको पत्र केन्द्रमा पठाउनु, प्रदेश खेलकुद परिषदबाट पुनलाइ बनाउने भन्दै लगेको कुर्सी फिर्ता नगर्नु, ल्यापटप किन्नको लागि भनेर लगेको पैसा फिर्ता नगर्नु लगायतको काम गरेको उनीमाथी गम्भीर आरोप लागेको छ ।

यो विवादको कारण पुन माथी २ पटक सम्म स्पस्टिकरण सोधिएको छ । तर पुनले पत्रको जवाफ फर्काएका छैनन् । पुन लगातर तीन वटा वैठकमा उपस्थित पनि भएका छैनन् । २ पटकको नै स्पष्टिकरणको उत्तर नदिएपछी कारवाही प्रकृया अघि बढेको स्रोतको दावी छ । स्रोतले भन्यो, ‘खेलकुद क्षेत्रमा खेलाडीको सानो गल्ती हुँदा जिन्दगी बिग्रने गरेर कारवाही हुन्छ, त्यही अनुशासन संघका पदाधिकारीमा पनि लागु हुनुपर्छ ।’

उक्त घटनापछी कास्की जिल्ला क्रिकेट संघका सचिव विरेन पुनले सचिवलाई नभनी बैठक बोलाएको आरोप लगाए । उनले संघको १ रुपैयाँ पनि दुरुपयोग नगरेको र ल्यापटप किन्ने भनेको पैसा संघमा सल्लाह गरेर कम्प्युटर किनेको दाबी गरे । क्रिकेट संघको विधानमा बसेर दिलीप अग्रहरीमाथी कारवाहीको लागि सिफारिस गरेको उनले सुनाए । विधान विपरीत बैठक बसेर आफुमाथी सोधेको स्पष्टिकरणको औचित्य नभएको उनको जिकिर छ । उनले स्पष्टिकरणको उत्तर क्रिकेट संघलाई दिइसकेको बताए ।

स्रोतका अनुसार पुनलाई कारवाहीको लागि अबको बैठकमा आधिकारीक निर्णय गरिने छ । केही समयको लागि निलम्बन गर्ने प्रकृया अघि बढेको स्रोतको भनाइ छ । यस विषयमा प्रश्न गर्दा कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले घुमाउरो तरिकाले स्वीकार गरे । उनले यस विषयमा आफु बोल्न नचाहेको बताए । उनले भने, ‘संघ भित्रको कुरा बाहिर आउनु ठीक हैन ।’

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

चर्चित खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन