पोखरा । गन्डकी प्रदेश स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग संघ गण्डकीको अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । उपाध्यक्ष बुद्दि पुन, सचीव सुर्य बहादुर खड्का , कोसाध्य्क्ष भरत तिमिल्सिना , सदस्यहरुमा सुनिल भुर्तेल, दयाराम अधिकारि,सुशान कार्की, माया छन्त्याल , र ईश्वर सिंह रहेका छ्न।
भेलाले ९ सदस्यीय संघ गठन गरेको हो । भेलाले स्केट खेलको ईतिहास, बर्तमान र आगामी भबिस्य सहित छ्लफल गरेर यो खेल बिकास , प्रचार प्रसार, प्रबर्द्धन र मर्यादित बनाउने प्रतिबद्धता गर्यो।
खेलकुद परिषदका सदस्य बिनय थापाले नयाँ समितिलाइ शुभकामना दिदै उत्कृष्ट काम गर्न हौसला दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-