पाेखरा । सामाजिक बिकास तथा स्वास्थ मन्त्री शुसिला सिंखडाले समाज परिवर्तन गर्न मिजारकाे महत्त्वपूर्ण भुमिका रहेको बताएकी छन ।

मिजार समाज नेपालकाे आयाेजनामा मिजार समाज नेपाल २६ अाैं स्थापना दिवस तथा प्रथम एेतिहासिक पाेखरा महानगर सम्मेलनलाई सम्बाेधन गर्दै ।
धेरै उत्पीडित युद्ध सहभागी भएकाे जानकारी दिदै युद्वले उत्पीडितकाे समस्या समाधान गरेको धारणा राखिन ।
समाज परिवर्तनकाे पक्षमा लागेको उपलब्धिकाे उद्हारण दिदी अहिले सदनमा दलित मात्र १३ प्रतिशत सदनमा रहेको जानकारी दिईन ।
दलितलाई संविधानले अधिकार सम्पन्न बनाएको आफ्नो अधिकारकाे रक्षा र बिकास गर्न आवस्यकता रहेको मन्त्री सिंम्खडाकाे भनाइ छ ।
आफ्नो व्यवस्था र अधिकार खाेस्न खाेजे यस्काे बिरुद्धमा मिजारहरु उठ्नुपर्ने उनले हाैसला दिईन ।
मिजार समाज कास्की उपाध्यक्ष उमेश सिकेले आर्थिक, शिक्षाले मिजारहरु कम्जोर रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-