पोखरा। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सचिवालय सदस्य महेश लगायत ४५ केन्द्रीय सदस्यहरूले पार्टीबाट अलग भएको घोषणा विद्रोही नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

‘नेपाली क्रान्तिको इतिहासमा १० वर्षे जनयुद्धको बाँकी कार्यभारलाई पूरा गर्न विभिन्न समयमा पार्टी पुनर्गठन गर्दै क। कञ्चनको नेतृत्वको ने क पा ९बहुमत० र
‘माओवादीले पुँजीवाद–दलाल संसदीय व्यवस्थाको अन्त्य र अमेरिकी साम्राज्यवादले थोपारेको कथित एमसिसी सम्झौता खारेज गर्नको लागि सशक्त आन्दोलन गर्न र नेपालमा सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापनाको यात्रा गरेको भन्दै सशस्त्र जनबिद्रोहको घोषण गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-