२०८३ साउन ७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गोरखा मिलन समाज २५ औँ वर्षमा प्रवेश हिमालय आँखा अस्पताललाई ११ थान बेन्च सहयोग

गण्डकी प्रेस
भदौ २०, २०८० १७:५८ मा प्रकाशित
समाचार, समाज
गोरखा मिलन समाज २५ औँ वर्षमा प्रवेश हिमालय आँखा अस्पताललाई ११ थान बेन्च सहयोग
13
SHARES
Share on FacebookShare on Twitter

पाेखरा । गोरखा मिलन समाज पोखराले आफ्नो स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा पोखरा घारी पाटनमा रहेको हिमालय आँखा अस्पतालमा बिरामीहरूको लागि बस्ने बेन्च तथा फलफूल वितरण गरेको छ ।

बुधवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले अस्पताललाई समाजको तर्फबाट प्रदान गरिएको बेन्च हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै सभामुख धितालले गोरखाबाट पोखरा आई बसोबास गर्नेहरूलाई एकीकृत बनाई मिलन समाजको रूपमा विकसित गराएकोमा संस्थापकहरूलाई धन्यवाद दिए । उनले यस समाजले विगतका दिन देखी नै सामाजिक भावका साथ विभिन्न कार्यक्रम गरेको स्मरण गर्दै गोरखालीहरूको दुःख सुखको साथीको रूपमा रहेको बताए ।

आँखा अस्पतालमा बिरामीहरूको लागि बस्ने बेन्च वितरणले दीर्घकालीन महत्त्व बोक्ने बताउँदै हामीले गर्ने क्रियाकलापहरू स्मरणयोग्य हुन जरुरी रहेको बताए ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले समाजको लागि मन्त्रालयको तर्फबाट हुने साथ सहयोगको प्रतिबद्धता व्यक्त गरीन।

प्रदेश सांसद फणीन्द्र देवकोटाले समाजले गरेका गतिविधिहरूमा सहभागी हुने र समाजको हितमा लाग्न सबैलाई प्रेरित गरिन। उनले गोरखाबाट पोखरा बसोबास गर्ने सबैले यस संस्थामा जोडिँदै हातेमालो गर्नुपर्नेमा जोड दिईन ।

हिमालय आँखा अस्पतालकी निर्देशक प्रा. डा. इलिया श्रेष्ठले गोरखा मिलन समाजले अस्पताललाई दिएको सहयोगले थप हौसला मिलेको बताउँदै धन्यवाद दिएकी थिईन ।
नेत्र ज्योति संघ कास्कीका सभापति वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले गोरखा मिलन समाजले गरेको सहयोगप्रति विशेष धन्यवाद दिँदै गोरखा मिलन समाजका सदस्यहरूको लागी अस्पतालले छुट दिने प्रतिबद्धता व्यक्त गरे।

जिल्लाको हिसाबले  गोरखा मिलन समाजले दिएको सहयोग पहिलो भएकाले यसलाई अस्पतालले सधैँ स्मरण गर्ने उनकाे भनाई थियो ।

नेत्र ज्योति संघ गण्डकी प्रदेशका सभापति प्रा. डा. दिलबहादुर क्षेत्रीले गोरखा मिलन समाजले आगामी वर्ष आफ्नै भवनमा कार्यक्रम गर्न सकोस् त्यसको लागि सामाजिक विकास मन्त्रीले सहयोग गर्नुपर्ने कुरा ईकिंत गरे।

उनले नेपालको इतिहासमा गोरखाको नाम पहिलो नम्बरमा आउने र आज सहयोगको हिसाबले पनि गोरखा मिलन समाज पहिलो नै भएको उल्लेख गरे ।

कार्यक्रममा सुरक्षा निकायतर्फ बढुवा हुनुहुने मनोज पाण्डे, हरिमाया पाण्डे, वासु थापालाई सम्मान समेत गरिएको थियो ।

अस्पताललाई सहयोग गरिएको बेन्च तथा फलफूलमा समाजको तर्फबाट कोपिला श्रेष्ठले स्व. गिर ब श्रेष्ठ ज्युको स्मृतिमा ३ थान,  स्व. माता, पिता(मिश्री देवी, एक ब. थापा) को स्मृतिमा  शोभाकर थापा कोपिला द्वारा १ थान,  स्व. हजुरबा,हजुरआमा बम बहादुर , टंक कुमारी भण्डारी को सम्झनामा दीपक , देवी भण्डारी द्वारा १ थान, ठाकुर गिरि,राजु गिरी द्वारा १ थान, स्व. माता केतुमाया गैरे र भाइ राजु गैरेको स्मृतिमा अर्जुन, कोपिला गैरे द्वारा १ थान,  ऋषि , रेणुका गिरी द्वारा गिरि मेटल वर्कसपको नाममा १ थान,  उमेशचन्द्र, निरु देवकोटा द्वारा ध्रुबतारा मेडिलिङ्क प्रा लि को नाममा १ थान, प्रहरी निरीक्षक मनोज पाण्डे, हरिमाया थापा पाण्डे द्वारा १ थान र काशीराम, अमृता गिरि द्वारा १ थान गरी ११ थान बेन्च अस्पताललाई हस्तान्तरण गरिएको छ ।

बेन्च हस्तान्तरण कार्यक्रमका संयोजक दीपक भण्डारीले सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिए ।

कार्यक्रम समाजका महासचिव सन्तबहादुर लामिछानेको सञ्चालन, उपाध्यक्ष अग्रिम श्रेष्ठको स्वागत मन्तव्य, २५ औँ वार्षिकोत्सव संयोजक राजेन्द्र रानाको धन्यवाद ज्ञापन तथा समाजकी अध्यक्ष कोपिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

पृथ्वीराजमार्ग बस संचालक कम्पनिले प्रतिबन्धलाई भद्र अवज्ञा गर्ने

पृथ्वीराजमार्ग बस संचालक कम्पनिले प्रतिबन्धलाई भद्र अवज्ञा गर्ने