पाेखरा । माछापुच्छ्रे गाउँपालिका-९ घर भई पोखरा महानगरपालिका-१५ फुलवारीस्थित छोरीको डेरामा बस्दै आएकी ७० वर्षीया आईत कुमारी कामी सोही महानगरपालिका-१५ निर्मलटोलस्थित खहरे खोल्साको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी पोखरा महानगरपालिका-१३ कमलपोखरीस्थित खेतको कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

























प्रतिक्रिया लेख्नुहोस्:-