पोखरा । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायहरुबाट सिफारिस भएअनुसार साउन २१ गतेको निर्णयअनुसार उल्लेखित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय भएको कार्यालयको सूचनामा उल्लेख छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
कालोसूचीमा परेसँगै ती कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-