काठमाडौं । साताको अन्तिम दिन आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य आज एक लाख १२ हजार २ सय रुपैयाँ कायम छ । यसैगरी तेजाबी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ छ ।
चाँदीको मूल्य १ हजार ४२५ रुपैयाँ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि सुन र चाँदीको मूल्य शुक्रबार बराबरकै मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-