पोखरा । जनता समाजवादी पार्टीको तर्फबाट कास्की क्षेत्र नं २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार बुद्धी कुमारी गुरुङ पार्टी त्याग गरि आज राप्रपा प्रवेश गरेकी छन् ।
राप्रपा कास्कीले आयोजना गरेको कार्यक्रमका बिच गुरुङ पार्टी प्रवेश गरेकी हुन । उनलाइ राप्रपा गण्डकी प्रदेश अध्यक्ष पुर्व मन्त्री पञ्चराम गुरुङ र राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले लगायतले स्वागत गरेका थिए ।
पार्टीमा प्रवेश गराउदै राप्रपा गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ राजनितीक यात्राकाे सफलताको शुभकामना दिए ।


























प्रतिक्रिया लेख्नुहोस्:-