२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उपभोक्ता समिति अध्यक्षले दिए नियम विपरित उपभोक्ता समिति अध्यक्षले दिए व्यक्तिलाई ठेक्का

वडाको सिफारिस विनै रकम भुक्तानी माग, भौतिक पुर्वाधारले रोक्यो

विजय नेपाली
असार २६, २०८० २१:१४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
उपभोक्ता समिति अध्यक्षले दिए नियम विपरित उपभोक्ता समिति अध्यक्षले दिए व्यक्तिलाई ठेक्का
25
SHARES
Share on FacebookShare on Twitter

पाेखरा । कास्कीको माछापुच्छे गाउँपालिकामा संघ सरकारको लगानीमा निर्माण भएको खोराको मुख उपल्लो इदिखोला सडक निर्माणमा उपभोक्ता समितिले नियम विपरित ठेक्का दिएको भेटिएको छ ।

नियम विपरित ठेक्का लगाएपछि वडाको सिफारिस विनै रकम भुक्तानीका लागि भौतिक पुर्वाधार तथा यातायात कार्यालय कास्की पुगेपछि कार्यालयले रकम भुक्तानीमा रोक लगाएको छ ।

कार्यालयले आवश्यक कागजात नपुगेको भन्दै रकम भुक्तानीमा रोक लगाएको हो । उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले ठेकेदार सञ्जय कार्कीलाई ठेक्का दिएको खुलेको हो । उपभोक्ता समितिका अध्यक्ष भण्डारी र माछापुच्छे गाउँपालिका ८ का वडा अध्यक्ष राम गुरुङ विचको विवाद पश्चात उक्त कुरा बाहिर आएको हो ।

वडा अध्यक्ष गुरुङले संघ सरकारको बजेटको काममा ढिलासुस्ती भएको र काम गर्न आलटाल गरेको भन्दै हिर्काएपछि भण्डारीले प्रहरीमा जाहेरी दिएका थिए । त्यसपश्चात भण्डारीले वडाको सिफारिस विनै रकम भुक्तान माग गर्दै भौतिक कार्यालय पुगेका थिए ।
भौतिक पुर्वाधार तथा यातायात कार्यालय कास्कीका सुचना अधिका अनुप थापाले उक्त योजनाको रकम भुक्तानी रोकिएको बताए ।

उनले उक्त निर्माण योजनामा व्यवहारिक पक्षमा निकै चुकेको सुनाउँदै आवश्यक कागजात नपुग्दा रकम निकासा रोकिएको बताए ।
‘भुक्तानीका लागि हिजो सबै डकुमेन्ट्रि जुटाउनुभएको थियो । वडा नं। ८ को सिफारिस बाकिँ थियो सिफारिस बेगर भुक्तानी नगर्ने भनेर भुक्तानी भएको छैन् । अहिले रोकिएको छ’ उनले भने, ‘ त्यो विषयमा धेरै नै व्यवहारिक पाटो छ । ए ले बि लाई दिने बि ले सि लाई दिने तोकिएको काम नगर्ने, अनि समितिलाई पैसा लिन आउ भन्दा नआउने त्यस्तो व्यवहारिक पक्षमा समस्या छ ।’

उनका अनुसार उपभोक्ता समितिले कुनैपनि योजना ठेक्कामा लगाउन पाउँदैन् । उनका अनुसार उक्त स्थानको विवादले गर्दा पुन एक पटक अवलोकन गरि अन्य प्रक्रिया अघि बढाइनेछ । ‘सार्वजानिक खरिद नियमावलीको ९७ मा उपभोक्ता समितिले ठेक्कामा दिन नपाउने व्यवस्था छ’ उनले भने ।

नियमावलीको नियम ९७ को उपनियम १३ क मा भनिएको छ, ‘उपभोक्ता समिति वा लाभग्राही समुदायले प्राप्त गरेको कुनै काममा निर्माण व्यवसायीलाई संलग्न गराइएको पाइएमा सार्वजानिक निकायले उक्त उपभोक्ता समिति वा लाभग्राही समुदायमसँग भएको सम्झौता रद्ध गरी त्यस्तो उपभोक्ता समिति वा लाभग्राही समुदायलाई भविष्यमा त्यस्तो किसिमको कुनै काम गर्न नदिने अभिलेख राखी सो काम गर्न निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सार्वजानिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्नुपर्नेछ ।’

तर भण्डारीले कम्पनीलाई नभई व्यक्तिलाई ठेक्का दिएका छन् । एक भिडियोमा उनले संञ्जयलाई ठेक्का दिएको त्यहाँ काम गर्ने कामदारले भनेका छन् ।
सुचना अधिकारी थापाले उनले उक्त निर्माण योजनाको विषयमा मिडियामा समेत आएकाले एक पटक पुन अवलोकन गरि स्विकृत गर्ने बताए । कार्यालयका प्रमुख डा। महेन्द्र बहादुर बानियाँले उक्त योजनामा विवाद र आवश्यक कागजात नमिलेकाले रकम भुक्तानी रोकिएको बताए । उनले दुई वडासँगको सम्झौतामा काम भएका कारण दुवै वडाको सिफारिस चाहिने बताए । ‘कागजातहरु लिएर हिजो ९आइतबार० यहाँ आउनुभएको थियो । वडा ७ को सिफारिस छ तर ८ को छैन् त्यसैले यो भुक्तानी रोकिएको छ । नियमले वडाको सिफारिस गरेपश्चात मात्रै बाकिँ काम अघि बढ्छ’ उनले भने ।
वडाले माग्यो पाँच बुदे कागजात
वडा ७ र ८ जोड्ने भएपनि सबै काम ८ नम्बर वडामा पर्ने उक्त योजनाको काम सम्पन्नको सिफारिसका लागि वडा ८ ले पाँच बुदे कागजात माग गरेको छ ।
वडा ८ ले २४ गते बेलुका ६ बजेर २९ मिनेटमा पाएको निवेदनको माग अनुसार सिफारिस दिन ल्याव टेष्टको रिपोर्ट, इन्जिनियरिङ स्टिमेट र प्राविधिक कार्य सम्पन्नको प्रतिवेदन प्रतिलिपि, उपभोक्ता समितिको बैठकको निर्णय, योजनाको सार्वजानिक सुनुवाई प्रतिवेदन र योजना सुरु हुनअघिदेखी सम्पन्न पश्चातको फोटो माग गरेको छ । वडा अध्यक्ष रामबहादुर गुरुङले राती साँझ निवेदन प्राप्त भएको र सो कार्यका लागि सिफारिस दिन केहि कागजातको माग गरेको बताए । उनले उक्त कागजात पेश गरेपश्चात मात्रै सिफारिस दिन सकिने सुनाए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत