काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २५ गते सोमबार भोलि पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् । जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका हुन् । त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेका छन् ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
‘केपी ओली र उहाँकी पत्नी राधिका शाक्य सोमबार बिहान नौ बजेपछि पशुपतिमा पूजा गर्न आउने जानकारी आएको छ’, पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले भने,‘पूजा भनिएपनि क्षमा पूजा नै गर्ने हो ।’
प्रतिक्रिया लेख्नुहोस्:-