काठमाडौं । कास्की, पोखरा महानगरपालिका १ शंकर टोल बस्ने लमजुङ बेशिसहर नगरपालिका १ उदीपुर घर भएका ५१ वर्षीय भक्त बहादुर तामाङ सोही ठाउँस्थित बगैँचाको खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
स्याङजा, आधिखोला गाउँपालिका ४ नारीकोट बस्ने ५६ वर्षीय देविलाल दर्जी सोही गाउँपालिका ३ साउने खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
































प्रतिक्रिया लेख्नुहोस्:-