पाेखरा । अन्तर प्रदेश मुख्यमन्त्री बैठक २०८० लाई सम्वाेधन गर्दै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड संघ र प्रदेश बिचकाे सम्बन्ध राम्रो बनाउने धारणा राखे ।
सातै प्रदेशको नाम ताेकिएकाे स्थानीय तहमा बित्तिय हस्तान्तरण हुदै गएको जानकारी दिए । विभित्र एेन कानुन निर्माण अघि बढेको उनले जानकारी दिए ।
सरकार आउने जाने भए व्यवस्था सयको स्थापित भैसकेको बताए । निराश र कुन्ठा नभई आशा र विश्वास लिएर अघि बनाउनुपर्ने बताए । देशको अर्थतन्त्र बिस्तारै सुधार हुदै गएको दावी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणकाे कार्वाही प्रक्रिया अघि बढेको र ललित निवास जग्गा प्रकरण फाईल खाेलेकाे बताए ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र कुमार पाण्डेले प्रदेश सरकार स्थापना भएको ६ वर्ष हुँदा कानुन निर्माण, भैतिक संरचना बनाउने काम भएको छ । प्रहरी संयाेजन नभएको कारण कठिनाई
जग्गा प्राप्तिको समस्या भएको छ । प्रदेशको कानुन एक रुपता हुनुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-