स्याङजा । अर्जुनचौपारी गाउँपालिका ६ सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) लाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुजनले हँसिया प्रहार गरी हर्षितको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले घटना पश्चात फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका १ बाट फेला पारी पक्राउ गरेको हो ।

























प्रतिक्रिया लेख्नुहोस्:-