२०८२ कार्तिक २१, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकीका प्रदिपसहित चार खेलाडी एसिएन

एसियन गेम मेरो ड्रिम हो : प्रदिप

गण्डकी प्रेस
जेष्ठ २९, २०८० १८:२३ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
गण्डकीका प्रदिपसहित चार खेलाडी एसिएन
7
SHARES
Share on FacebookShare on Twitter


ग्ण्डकीका खेलाडी प्रदिप खड्का १९ औं एसियन गेम छनोटमा परेका छन् । लन टेनिस खेलाडी प्रदिपसहित चार खेलाडी छनोट भएका हुन् ।

चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियन गेममा नेपालको नम्बर वान टेनिस खेलाडी समेत रहेको गण्डकीका प्रदिप सहित पोखरामा जन्मिएर स्पेनमा टेनिस खेल्दै आएका विश्व वारियतामा पर्न सफल नेपाली खेलाडी अभिषेश बास्तोला पुरुषतर्फ छनोट भएका हुन ।

बास्तोला गण्डकीमा जन्मिएपनि उनले गण्डकीको प्रतिनिधित्व गरेका छैनन् तर विभिन्न राष्ट्रहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । अभिषेक पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दैछन् । प्रदिप गण्डकीकै उत्पादन हुन् । उनले नवौं राष्ट्रिय खेलकुदमा समेत गण्डकीलाई तीन स्वर्ण दिलाएका थिए । यस्तै साफ च्याम्पियनसिपमा समेत नेपाललाई पदक दिलाएका थिए । यस्तै महिलातर्फ अभिलाषा विष्ट र माहिका राणा छनोट भएका छन् ।

एसियन गेममा टेनिस तर्फ पदक आउने प्रवल सम्भावना समेत रहेको छ । एसियन गेमका लागि छनोट हुन पाउँदा निकै खुसी लागेको प्रदिपले बताए । उनले एसिएन खेल्ने आफ्नो सपना पुरा हुने दिन आएको सुनाए । ‘यो मेरो ड्रिम हो । पहिलो पटक खेल्दैछु’ प्रदिपले भने, ‘तीन महिनाको कष्टकर मिहेनतको फल मिलेको छ । अब देशलाई पदक दिलाउन लाग्नेछु ।’ प्रदिपले अभिषेश विदेशमा खेलेर आएकाले आफुले धेरै कुरा सिक्ने मौका पाएको समेत बताए ।

“अभिषेक नेपालको प्रशिक्षण भन्दा फरक प्रशिक्षणबाट आएको खेलाडी हो । यस पटक केहि राम्रो हुने आशा पनि गरेको छु ।’ उनले भने । नेपालले टिम इभेन्ट, मेन्स सिगंल र मेन्स डबल, वुमन सिगंल, वुमन डबल्समा प्रतिस्र्धा गर्नेछन् ।

प्रदीप आफ्नै खर्चमा काठमाण्डौंमा रहेका छन् । ‘खर्च निकै महंगो छ । प्रति घण्टाको दरले रकम दिनुपर्छ ।’ उनले भने । एक खेलकर्मीका अनुसार गण्डकीको खेलाडी जो पदकको सम्भावना बोकेपनि प्रदेश तथा स्थानीय सरकारले केहि नगरेको गुनासो पोखे । उनले प्रदिपजस्ता खेलाडीलाई प्रदेशले लगानी गर्न आवश्यक रहेको समेत सुनाए ।

‘प्रदेश सरकारलाई त थाहा पनि छैन होला गण्डकीको खेलाडी एसिएन गेममा छनोट भएको कुरा । प्रदेश सरकारमा त पहुँच हुनेवालाले मात्रै सेवा सुविधा लिन सक्छन् । टिम इभेन्टलाई मात्रै हेर्ने दृष्टिकोण छ’ खेलकर्मीले भने,‘यो खेल पदकको सम्भावना भएको खेल हो । यो पटक त अझ गण्डकीका दुई खेलाडी छन् भलै अभिषेकले प्रदेशको प्रतिनिधित्व गरेर खेलेका छैनन् तर उनको घर गण्डकी नै हो ।’ छनोट भएका खेलाडी अब तीन महिना बन्दसत्रमा रहनेछन् ।

सम्बन्धित समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न
समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
प्रमुख समाचार

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद
प्रमुख समाचार

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न
प्रमुख समाचार

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

चर्चित खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व