काठमाडौं । तनहुँ, ब्यास नगरपालिका-६ शेखाटारस्थित मादी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ तारेभिरस्थित खोल्सामा सर्लाही घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ डेरा गरी बस्ने ५० वर्षीय सुभाष तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
अछाम, पञ्चदेवल बिनायक नगरपालिका-६ तोली बस्ने ६१ वर्षीया कौशिला देबी रावल सोही नगरपालिका-१ स्थित किमलोटे भन्ने भिरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-६ कालिका मन्दिरस्थित पुरानो सभाहल जाने पक्की पुलको साईडमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, शिवनाथ गाउँपालिका-२ खैरेनीस्थित महाकाली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

























प्रतिक्रिया लेख्नुहोस्:-