पोखरा । कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना विद्यालय स्तरिय छात्र/छात्रा एथलेटिक्स प्रतियोगितामा हुने भएको छ । असार २ शनिबार हुने प्रतियोगितामा भाग लिनेलाई आवेद खुल्ला गरिएको छ ।

१ सय मिटर, २ सम मिटर ८ सय मिटर र १५ सय मिटरमा पहिलो हुनेलाई मेडल प्रमाणपत्र ट्रफि प्रदान गरिने छ । दोस्रो र तेस्रोलाई मेडल र प्रमाणपत्र प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष अभिषेक थापाले जानकारी दिए ।
खुल्ला ३ किलोमिटर सडक दौड प्रतियोगितामा पहिलो दोस्रो तेस्रो हुनोलाई मेल प्रमाणपत्र सहित क्रमश ५ हजार ३ हजार र २ हजारले पुरस्कृत गरिने कास्की जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख डम्बर बहादुर नेपालीले जानकारी दिए ।
जेठ ३२ भित्र आवेद दार्ता गरसिक्नु पर्ने छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्यन गर्ने विद्यार्थीले भाग लिन पाउने छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-