मुस्ताङ । घरपझोङ गाउँपालिका ४ काठेपुलस्थित स्याङ्जा बिरुवा गाउँपालिका ४ घर भएका कुलमान सिंह थापाको हाम्रो होटलबाट जुवातास खेलिरहेको अवस्थामा थापासमेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ५० रुपैयाँ र ३ बुक ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।































प्रतिक्रिया लेख्नुहोस्:-