तनहुँ । ब्यास नगरपालिका-६ मादीबेशी बस्ने प्रकाश शर्माको छोरा १२ वर्षीय संगम शर्माको सोही नगरपालिका-७ स्थित मादीखोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
पौडी खेल्ने क्रममा खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्ती र प्रहरी चौकी शिसाघाटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-