सुर्खेत । पञ्चपुरी नगरपालिका-१० बस्ने ४५ वर्षीय जगत बहादुर खत्रीसहित ३ जनालाई भरूवा बन्दुक ३ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीले जगत बहादुर खत्रीसहित ३ जनाको घरबाट उक्त बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

























प्रतिक्रिया लेख्नुहोस्:-