२०८० जेष्ठ १४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

गण्डकी प्रेस
बैशाख २७, २०८० ११:४२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
2
SHARES
Share on FacebookShare on Twitter


काठमाडौं । प्युठान, सरुमारानी गाउँपालिका-६ मोतिपुरस्थित सडकमा लु.५८ प ६१२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिमरुक गाउँपालिका-४ बस्ने २५ वर्षीय सेरा शुलभ साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२२ पुरैनीस्थित सडकमा भे.१ ख २२७१ नम्बरको टिपरले युपि ४० जे १२१७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत बहराइच थाना रूपैडिया रामपुर बस्ने २५ वर्षीय सुरेश तेलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, मिर्चैया नगरपालिका-७ चुरिया जंगलस्थित सडकमा सिन्धुली दुधौलीबाट मिर्चैया कटारी चोकतर्फ जाँदै गरेको स.१ त १९५७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सिरहा गोलबजार बस्ने ५५ वर्षीय अमर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या
अन्तराष्ट्रिय

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा
प्रमुख समाचार

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्
प्रमुख समाचार

आजको मौसम

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

आजको मौसम

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई लुट्ने डाँका-चोरीमा संलग्न अभियोगमा दुई पक्राउ 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताको डेढ करोड हिनामिना गर्ने पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

 स्याङ्जामा एक सहित देशभर पाँच शव फेला

चर्चित खबरहरु

पुम्दिबाट पोखरतर्फ हिडेकाे बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

पुम्दिबाट पोखरतर्फ हिडेकाे बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

Addressing Nepal’s Culture of Clientelism and Patronage: Towards a More Accountable Bureaucracy.

Addressing Nepal’s Culture of Clientelism and Patronage: Towards a More Accountable Bureaucracy.

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई लुट्ने डाँका-चोरीमा संलग्न अभियोगमा दुई पक्राउ 

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

आजको मौसम

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

लियो क्लब अफ पोखराकाे अध्यक्षमा सहनसिल

लियो क्लब अफ पोखराकाे अध्यक्षमा सहनसिल