२०८३ असार ३, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

गण्डकी प्रेस
बैशाख २६, २०८० १८:३४ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न
44
SHARES
Share on FacebookShare on Twitter

पोखरा । गौरव पुन नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रिय बिस्तारित बैठक सम्पन्न भएको छ ।
वैशाख २४ र २५ गते चितवनमा भएको बैठकले १० निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीले गरेको निर्णय जस्ताको जस्तै :

१. हाम्रो योजना क्रान्तिकारी हिसासम्बन्धी मार्कवाद, लेनिनवाद, माओवादी शिक्षामा आधारीत हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट सदरमुकाम घेर्ने रणनितीमा आधारित दीर्घकालीन सशस्त्र जनविद्रोह रूपमा अघि बढ़ने यस प्रक्रियाको पहल कदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओवादीद्धारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम अपराजित मार्क्सवादी सैन्य सिद्धान्तका रूपमा सशस्त्र जनविद्रोह हुदै बैज्ञानिक समाजवादको बाटो प्रति अविचिलित रहने प्रतिज्ञा गर्दछ ।

२. सशस्त्र जनविद्रह हुदै बैज्ञानिक समाजवादी व्यवस्थाको निम्ति हाम्रो यो योजना राज्यसत्ता बाहेक अरू सबै भ्रम हो, भन्ने मानयतामा आधारित हुनेछ । जनताका निम्ति राजनैतिक सत्ता कब्जा गर्नु नै सशस्त्र जनविद्रोह संघर्षको प्रमुख उदेश्य हो । भन्ने कुरामा दृढ रहि यस प्रश्नमा देखा पर्ने अर्थवाद सुधारवाद अराजकतावाद लगाएतका सबै प्रकारका अत्मासमपर्ण, सुराकिवाद बिचलनवादी चिनतन र प्रवृत्तिका बिरूद्ध निरन्तर संघर्ष गर्ने पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।

३. हामो योजना नब दलालपूँजीवाद सामान्तवाद साम्राज्यवाद बिस्तारवाद अबसरवाद नब संसोधनवाद आत्मासमर्पणवाद बिदेशी प्रतिक्रयावाद र घरेलु प्रतिक्रयावाद लाई ध्वस्त गरी सामाजिकसाँस्कृतिक क्रान्तिको कार्यभार लाई पूरा गर्दै त्यसको लगत्तै बैज्ञानिक समाजवादी क्रान्ति अघि बढ्ने तथा सर्वहार वर्गको अधिनायकत्व अन्तर्गत सांस्कृतिक क्रान्तिलाई चलाउदै मानवजातिकै स्वर्णिम भबिस्य साम्यवादको स्थापनसम्म जाने उदेश्यमा आधारित हुनेछ ।

एकपटकहतियार उठाएपछि त्यसलाई अन्त्य सम्म लैजाने दृढता बिना सशस्त्र संघर्षको थालनि र सर्वहार वर्ग एवम् आम जनता प्रतिल अपराध हुने कुरामा हामी दृढ छौं । यो संघर्ष जनताकोस्थिसतमा आशिक सुधार गर्ने प्रतिक्रयावाद सामान्य सँझौतामा टुङ्गयाउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पूँजीवादी सकिर्णराष्ट्रवाद धार्मिक सम्प्रदायिक एवम् जातिवादि विभ्रमहरू बाट सम्पूर्ण रूपले मुक्त हुनेछ ।

४. हाम्रो यो योजना सर्वहार अन्तरास्ट्रियतावादको महान भावनाका आधारीत रहने छ । नेपाली क्रान्ति सर्वहारा विश्वक्रन्तिको अभिन्न अङ्ग हो र यसले विश्व क्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यस सन्दर्भमा मार्क्वाद लेनिनवादमाओवादी को निर्देशनमा विश्वक्रन्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय क्रान्तिनिर्माणको दिशामा अघि बदिरहेको क्रन्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन सँग जोडीदै र सदस्य लिदै क्रान्तिको विकाशता अझ नदी सहयोग पुप्याउने कुरालाई गम्भीरतापूवर्क लिन्छ ।

५. हाम्रो योजना सामाजिक साँकृतिक संघर्षको क्रमन्तिकाल खण्डमा सर्वहार वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आभारीत रहने छ । अन्तर बिरोधको नियमको सार्बभौमकता अनुसार भित्री पार्टी संघर्ष लाई द्धन्दात्मक ढङ्गले ग्रहण र त्यसलाई सञ्चालन गर्नु पार्टीलाई त्यसरी सजीन राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु पुरा उदेश्यले जनताको सेवा गर्ने जनता सँग घनिष्ट सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचलित रहने कुरामा पार्टी कटिबद्ध छ |

६. हाम्रो योजना सर्वहारा वर्गको पार्टीमा स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा नव सामान्तवाद बिस्तारवाद र साम्राज्यवाद बिरोधि सबै तह तप्काका जनसमुदाय लाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ । क्रान्तिकारी राष्ट्रवादी र जनता प्रति उत्तरदायी व्यक्तिहरू सँग कार्यरत एकता तथा पार्टी एकता सदैव खुल्ला रहनेछ । कृषि क्रान्तिलाई मेरूदण्द मान हाम्रो संघर्ष श्रमजीवी जनसमुदाय मुख्यता गरिब किसान मजदुरहरू माथि भर परेर चल्नेछ । कहिल्यै र कुनैपनि अबस्थामा पार्टी देखी बिदेशी प्रतिक्रियावाद गुटहरूको दबाब धम्की र प्रलोभनमा घुडा टेक्ने छैन ।

७. युद्धमा आफ्नो नियम अनुसार त्यो सरल रेखामा होईन जटिल र बक्र रेखामा अघि बढ्नेछ । लेनिनको क्रान्ति आफैले आफ्नो बिकासक्रममा सधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ । भन्ने कुराको महत्वलाई आत्मसात गरेर जान जरूरी छ । जित र हार उपलब्धी र क्षतिको चक्रहरू पार गरेर नै सशस्त्र जनविद्रोह बिजय भई बैज्ञानिक समाजवादी व्यवस्थामा प्रवेश गर्नेछ । खराब कुरालाई असल विचारमा रूपान्तरण गर्ने अन्तर बिरोधको नियमलाई ठिक ढङ्गले पक्रूरनै हामी सशस्त्र हुदै बैज्ञानिक समाजमा नेतृत्व गर्न सक्ने छौं ।
८. तत्कालिन जनयुद्धका सहिद बेपता घाइते योद्धा सदस्य हरू प्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्दै उक्त परिवारका सदस्यलाई हाम्रो सहयोग संरक्षण र परिचयपत्र प्रमाणपत्रको व्यवस्था गर्नेछ ।

९. महान जनयुद्धमा परि घाइते तथा अपाङ्ग भएकालाई निशुल्क उपचार गराउने र पारिवारिक व्यवस्थापनका लागि उचित’ जिवीकोपार्जन कार्यक्रम ल्याउन पार्टीले पहल कदमी लिने छ ।

१०. जनयुद्ध लड्दै गर्दा योग्य भएर लडेका पूर्व जनमुक्ति सेनाका सदस्य कमरेडहरूलाई अन्तर्राष्ट्रिय अनमिन तथा पूर्व दलाल कठपुतली नेपाल सरकार नामका कम्पनीले अयोग्य ठहर गरी बहिर्गमित बनाई पन्छाईएका जनयुद्धका सिपाहीहरूलाई उचित मूल्यांकन सहित पार्टी राहत तथा पुनःसक्रियताका साथ लडाँइको मैदानमा सहभागी हुन आग्रह गर्दछ ।
अन्त्यमा यि सबै निम्न बुँदामा पार्टी पूर्ण प्रतिवद्ध र कटिवद्ध सदैव रहनेछ ।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ