नेपाल १ सय ३४ अन्तर्राष्टिय श्रमिक दिवसरकाे अवसरमा शुभकामना व्यत्त गरेकाे छ । सामान्तवाद तथा दलाल नाेकरशाही पुजिवादका विरुद्ध नेपाली जनताकाे संगठित सशत्र जनिवद्राेह हुँदै समाजवादकाे लक्ष बाेकी नेकल कम्युनिष्ट पार्टि माआेवादीले प्रेस विज्ञप्ती उल्लेख छ ।

साथै एमसिसि र एसपिपि जस्ता सम्झैता देशकाे हित बिपरित भएकाे कारण यस्ता सम्झैता खारेज हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
साथै अहिलेकाे व्यवस्थामा विकास भन्दा विनास हुने भन्दै याे व्यवस्था नै हटाउन पर्ने विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस्:-