२०८० जेष्ठ १४, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पहारी थर बन्धुहरुको बृहत भेला हुने

गण्डकी प्रेस
बैशाख १३, २०८० २१:२७ मा प्रकाशित
समाचार, समाज
पहारी थर बन्धुहरुको बृहत भेला हुने
6
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पहारी कुल संरक्षण समिति पोखरा ६ बैदामको आयोजनामा यही आउँदो १७ गते पोखरामा पहारी थर बन्धुहरुको बृहत भेला हुने भएको छ । चैत्र २५ गते बसेको पहारी कुल संरक्षण समितिको बैठकले भेला पोखरामा गर्ने निर्णय गरेको हो ।

भेलाका प्रमुख अतिथि प्रध्यापक डा.मादब प्रसाद पोखरेल ले बंशावलि सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा पाल्पा, सिन्धुलि, काठमाण्डौ, लम्जुङ, चितबन, डोल्पा सहित दैलेख र कास्कीका करिब तिन सय प्रतिनिधिहरुको सहभागिता रहने छ ।

पहारी कुल संरक्षण समिति पोखरा कास्कीका अध्यक्ष गोविन्द राज पहारीले पहारी थर अत्रि गोत्रको पहिलो पटक बंशावलि प्रकाशन गर्ने लागिएको बताए । उनले नेपाल भरि छहरिएर रहेका पहारी थरहरुको पुस्ताहरुको बारेमा जानकारी लिने र दिने गरि पहारी बन्धुहरुलाई गोलबन्ध गर्ने उद्देश्यले भेलाको आयोजना गर्र्ने लागिएको जानकारी दिए ।

पहारी कुल संरक्षण समितिका सह-कोषाअध्यक्ष तथा बशांबलि प्रकाशनका संयोजक प्रेमराज पहारीले “पहारीहरुको उदंगम स्थल अनुसन्धान गरि पत्ता लगाउने र आफ्ना पुर्खाको बारेमा बुझ्ने क्रममा पहारी थरहरको पुस्ता पानी पोखरेल बाट आएको र आफ्ना पूर्खाहरु पानी पोखरेल रहेको” अनुसन्धानको क्रममा थाहा भएको बताए । पोखरेल थर बाट आफ्ना पूर्खाहरुले थर राख्ने क्रममा पहारी थर लेख्ने गरेको स्थलगत सोधखोज सहित अनुसन्धान बाट देखिएको संयोजक पहारीले जानकारी गराए ।

कार्यक्रम सफल बनाउनका लागि आर्थिक संकलन, स्वागत सत्कार, आवास तथा भोजन र प्रचार प्रसार उपसमिति गठन गरि कार्य बिभाजन गरिएको पहारी कुल संरक्षण समितिका सचिब जगत बहादुर पहारीले जानकारी गराए ।

सम्बन्धित समाचार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या
अन्तराष्ट्रिय

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा
प्रमुख समाचार

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्
प्रमुख समाचार

आजको मौसम

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

धनुषामा गोली प्रहार १८ वर्षीय युवकको हत्या

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

गण्डकी प्रदेशका २ हजार ८ सय ८४ घर धुरी अध्यारोमा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

आजको मौसम

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई लुट्ने डाँका-चोरीमा संलग्न अभियोगमा दुई पक्राउ 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताको डेढ करोड हिनामिना गर्ने पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

 स्याङ्जामा एक सहित देशभर पाँच शव फेला

चर्चित खबरहरु

पुम्दिबाट पोखरतर्फ हिडेकाे बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

पुम्दिबाट पोखरतर्फ हिडेकाे बसले ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

पाेखराकाे जंगल गम्भीर घाइते भेटीन रेग्मी, अनुसंधानकाे उपलब्धी शुन्य

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

Addressing Nepal’s Culture of Clientelism and Patronage: Towards a More Accountable Bureaucracy.

Addressing Nepal’s Culture of Clientelism and Patronage: Towards a More Accountable Bureaucracy.

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई लुट्ने डाँका-चोरीमा संलग्न अभियोगमा दुई पक्राउ 

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

आजको मौसम

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

माओवादीको केन्द्रीय बिस्तारित बैठक सम्पन्न

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

लियो क्लब अफ पोखराकाे अध्यक्षमा सहनसिल

लियो क्लब अफ पोखराकाे अध्यक्षमा सहनसिल