नेपाल कम्युनिष्ट पार्टिका महासिचव नेत्र विक्रम चन्द विप्लवले जनयुद्धकाे गलत व्याख्या भएकाे बताए । उनले हरेक देशकाे बिकास गर्नकाे लागि युद्धकाे इतिहासकाे रुपमा लिएकाे जानकारी दिए । चिन भारत लगायतका देशमा इतिहासकाे रुपमा लिएकाे जानकारी दिए ।

नेपालमा जनयुद्धबाट भएकाे उपल्बधी नहेरी गलत ब्याख्या भएकाे दावी गरे । माआेमादीमा मात्र नभइ जनताकाे लागि गरिएकाे युद्धमा माअाेवादीले नेत्तृव मात्र गरेकाे बताए ।
शहिदले माअाेवादीकाे लागि मात्र नभई जनताको लागि लडेकाे बताउदै न्यायपुर्ण लडाइँ लडेको उल्टो तर्फबाट व्याख्या नगर्न चेतावनी दिए । शहिद र बेपत्ताको संरक्षण गर्ने राज्यको दायित्व रहेको ठाेकुवा गर्दै जनयुद्धको शहिदकाे समस्या समाधान निस्वार्थ भवनाले सम्मानित गर्नुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-