पोखरा । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछानेले अग्रता बढाउँदै गएका छन्।

मतगणनाको पछिल्लो विवरणअनुसार लामिछानेले २ हजार ३३२ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४२७ मतसहित उनलाई पछ्याइरहेक छन्।
यस्तै नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले १ हजार ३१ मत पाएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-