पोखरा । पोखरा महानगरपालिका १७ बिरौटा बस्ने १७ वर्षीय आषिस बुढा मगरको सोही महानगरपालिका २३ हर्पन खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको फेवासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-