पोखरा । रघुगंगा गाउँपालिका ७ चिम्खोलास्थित बगर खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर उदयपुर गाईघाट घर भई हाल साउथ ऐसियन कम्पनीमा लेवर काम गर्ने २१ वर्षीय रोशन राईको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
© 2024All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-