२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आलु महोत्सवको झडप मिलाउन खोज्दा सुरजको गुम्यो आँखाको ज्योति

विजय नेपाली
बैशाख ६, २०८० १४:५० मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
आलु महोत्सवको झडप मिलाउन खोज्दा सुरजको गुम्यो आँखाको ज्योति
15
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका २५ हेम्जामा भएको आलु महोत्वसमा झगडा हुँदा एक युवाले आखाँको ज्योति नै गुमाएका छन् ।
महोत्सव हेर्न पुगेका धादिङ घर भई हाल पोखरा १ बगर बस्दै आएका सुरज तामाङको आखाँको ज्योति गुमेको हो । घटना लगत्तै सहारा अस्पताल ल्याएको उनको थप उपचार मणिपाल शिक्षण अस्पतालमा उपचार गराउने क्रममा आखाँको ज्योति गुमेको हो ।

सुरज शनिबार साथिहरुसंग महोत्वसक घुम्न पुगेका थिए । सोही क्रममा झडप भएको थियो । महोत्सवको झडप पछि तिनै समूहले घर फर्कने क्रममा उनीमाथि आक्रमण गरेका थिए । उनको टाउकोमा प्र्रहार गर्दा नाकको डाडी भाच्चिएको छ । उनको अहिले हिमालय आखाँ अस्पताल पोखरामा उपचार भइरहेको छ ।

घाइतेका अनुसार महिलाको विषयलाई लिएर घटना घटेको हो । घाइतेका अनुसार उनको छिमेकको दाईसंग प्रेम रहेको महिलाका कारण घटना भएको हो । दुई जना प्रेमीबीचको सम्बन्ध मिलाउन खोज्दा नसालु पदार्थको मातमा उनले आखाँ सँगै अनुहारको हड्डी नै फुटाउनु परेको छ ।

वैशाख २ गते हेम्जा आलु महोत्सवमा गीत गाउनका लागि पुगेका तामाङले गीत गाउन भने पाएनन् । स्थानीय र्यापर आएका कारण उनले अवसर पाएनन् । सोही क्रममा उनीसँगै आएका अर्का व्यक्ति सँग प्रेममा गासिएका ती महिला अन्य पुरुषसँग नाचेपछि झगडा सुरु भएको घाइते बताउँछन् ।

‘हेम्जा महोत्सवमा गीत गाउने भने गएको थिए । भरखरै गाउन सुरु गरेको थिए । धेरै भएको छैन् । प्राक्टिस पनि गर्दै थिए । आफैले लेखेको गीत गाउँछु भनेर गएको थिए । साथीहरुले आयोजकलाई कुरा गरेको थियो’ उनले भने, ‘त्यसपछि आज गाउँन मिल्दैन ढिला हुन्छ प्रहरीले मान्दैन भन्यो । भोलि दिउँसो गाउँ है भनेको थियो । मैले निराश हुँदै हुन्छ भने । दाई र दाईको एउटा केटी थियो । पहिलादेखी नै दुई जनाको भेट हुन्थ्यो । दुःख सुखमा दाई र मैले नै सहयोग गर्दै आएका थियौं ।’

उनका अनुसार ति महिला रक्सीको मातमा थिइन् । रक्सीको मातमा अपशब्द बोल्दै गाली गलौज गरेपछि मेलामै धकेलाधुकुल भएको थियो । करिब १०/१५ जना केटाहरु बोलाएर धम्की दिएका थिए ।

ति युवाहरुलाई दुई जना प्रेममा रहेको कुरा सुरजले बताएका थिए । तर नशालु पदार्थमा मातिएका युवाहरुले उनीहरुलाई ठेगान लगाउँने भन्दै धम्की दिएपछि प्रहरी समेत बोलाइएको थियो । प्रहरीले साम्य पारेर सकिएपछि घर फर्कने क्रममा उनीमाथि प्रहार भएको थियो । बाटोमा ति महिला भेटिएपछि भनाभन हुँदा सुरजले हेल्मेटले प्रहार गरेको बताए ।

आफुले तिनचार पटक हेल्मेट हानेपछि महिलाले पनि तिनै केटाहरुलाई बोलाएको र आफुलाई कुटेको उनले सुनाए । दैनिक काम गरेर गुजारा टार्ने सुरजको मणिपाल अस्पतालले उपचार हुन सक्दैन काठमाडौं लैजानका लागि रिफर गरिदिएको थियो । सुरजले भने मणिपालमा उपचार गराउँदा उपचार राम्रो नपाएको गुनासो पोखेका छन् ।

उनले यस विषयमा प्रहरीले भने अनुसन्धान गरिरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकका अनुसार घटनाको विषयमा थप विवरण बुझ्न बाकीँ रहेको बताए ।

दुवै आखाँ टासिएको थियो । ‘मैले केहि देखिन मणिपालले राम्रो उपचार नै गरेन,उनले भने,‘मेन डाक्टर नै आएनन् ।’
मेन डाक्टर नै छुट्टि गएको छ भन्थ्यो । दुई दिनपछि बल्ल डाक्टर आउनुभयो । १ बजेर ५५ मिनेटमा बोलाएको डाक्टरले मलाई चार बजेति मात्रै हेर्नुभयो । आखाँ नै तिमिलाई केहि भएको छैन् । नआत्तिउ केहि हुन्न । नाकको हड्डी भाच्चिएको छ । यहि उपचार हुन्छ भन्यो ।
मैले आँखा नदेखेर बोलाउँदा उताबाट रफ वर्डबाट गालि गर्दै तैले देख्दैनस् हामी डाक्टर हौं भन्थे । त्यो कुराको पनि मलाई कुनै गुनासो थिएन ।
पैसा नभएर आयौं । दात सबै हल्लिएको अनुहारको हड्डी फुटेको ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद