२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आगलागीबाट २ जनाको मृत्यु, धनमाल जलेर नष्ट, देशभर यी ठाउँमा भएको छ आगलागी

गण्डकी प्रेस
बैशाख २, २०८० १९:२१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
फाइल फोटो

फाइल फोटो

23
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका ३ सातबास बस्ने ६० वर्षीय बलिराज ऐरीको आगोले जलेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा बस्तुभाउलाई दाना पकाई निकाल्दा सोही आगोमा परी जलेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

गुल्मी, सत्यवती गाउँपालिका ४ लिम्घा बस्ने लाल बहादुर शाहीको आगोले जलेर शुक्रबार दिउँसो मृत्यु भएको छ । घाँस काटन गएको अवस्थामा खरेन बारीमा आगलागी हुँदा सोही आगोमा परी जलेर गम्भीर घाइते भएका उनको उद्दार गरी घरतर्फ लैजाने क्रममा बाटौमै मृत्यु भएको हो ।

गुल्मी, ईस्मा गाउँपालिका १ तल्लो हर्पुकोट बस्ने दिपक खत्रीको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो घरमा समेत फैलिएर आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पा, रुन्टिगढी गाउँपालिका ६ सापडाँडा बस्ने ईश्वर बहादुर बुढाको घरमा शुक्रबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

चितवन, इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित सडकमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र ०३००१ ख २५११ नम्बरको बसमा गएराति आगलागी हुँदा बस पूर्णरुपमा जलेर नष्ट भएको छ ।

बाँके, डुडुवा गाउँपालिका १ कुडुवा बस्ने तिर्थराम यादवको घरमा शुक्रबार साँझ आगलागी भई उक्त आगो बस्तीमा समेत फैलिएर तिर्थरामको घर, श्याम चन्द्र यादवको घर र शर्मा यादवको घरसमेत जलेर करिब ६ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका ८ पशुपति आर्यघाट नजिक एक तले भवनको १,२,३,४ नम्बरको सटरमा शुक्रबार दिउँसो आगलागी हुँदा ४ जनाले सञ्चालन गरेको पूजा सामग्री पसलका विभिन्न सामान जलेर करिब ९ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, सुनवर्षी नगरपालिका ९ खुनियाबारी बस्ने दलाल मिँयाको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो बस्तीमासमेत फैलिएर आगलागी हुँदा सोही ठाउँ बस्ने जमिल मिँयाको गाईगोठ, मोहमद अजिम उदिमको परालको टाल, मोहमद हसिब मिँयाको गाईगुवाली र परालको टालसमेत जलेर करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङ, खोटेहाङ गाउँपालिका( ४ सिमखर्क बस्ने गंगा बहादुर बुढाथोकीको घरमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलबस्तु, शिवराज नगरपालिका ११ भदौखर्कस्थित रुकु बढईको गोठमा शुक्रबार दिउँसो आगलागी भई उक्त आगो फैलिएर आगलागी हुँदा सोही ठाउँ बस्ने मुर्ता कुर्मीको गोठ, मगरे यादवको घरको झ्यालढोका र जमन नाउको गोठ समेत जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँची, छत्रदेव गाउँपालिका ४ केरुङगा मौलापोखरीस्थित धनेपानी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ठाकुर प्रसाद पराजुलीको घर र गोठमासमेत शुक्रबार दिउँसो आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद