पोखरा । शुभअवसर ग्राम नेपालले मानव बेचबिखन र साइवर अपराध सम्वन्धीअभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाप्रहरी कार्यालय कास्की, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिकप्रहरी सेवावगर र नेपाल रेडक्रस सोसाइटीउपशाखा १ वगरको सहयोगमाअभिमूखिकरण कार्यक्रमआयोजनागरिएको हो ।
अभिमुखिकरण कार्यक्रममाजिल्लाप्रहरी कार्यालय कास्कीकाप्रहरी वरिष्ठ नायव निरीक्षकहोतबहादुर रोकाहाले सहजिकरण गरेका थिए ।
कार्यक्रममाबोल्दै प्रमुखअतिथिवडा प्रहरी कार्यालय वगरका प्रमुखप्रहरी निरीक्षकशालिकरामतिमिल्सिनाले समाजमाहुने विकृतिविसंगतीन्यूनिकरण गर्न यस्ता कार्यक्रमफलदायीहुने बताए ।
शुभअवसर ग्राम नेपालकी परियोजना संयोजक हेमलतावोडुको अध्यक्षतामाभएको कार्यक्रममापोखरा महनगर पालिका वडा नं. १ की वडा सदस्यशोभा गुरुङ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिकप्रहरी सेवावगरकी संस्थापकअध्यक्ष सीता गुरुङ,अध्यक्ष रामप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरकी सभापतिजीवनअधिकारी वेदप्रसाद वस्तीले बोलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-