काठमाडौं । दाङ, गढवा गाउँपालिका १ रङसिङ खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय हस्तबिर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं, महानगरपालिका ८ भुवनेश्वरीमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
लमजुङ, बेसीशहर नगरपालिका २ गैरीगाउँमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका ६ लुम्बिनी प्रादेशिक अस्पताल अगाडि बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-