पोखरा । जिल्ला खेलकुद बिकास कास्कीको उपाध्यक्षमा बिजय बहादुर भण्डारी मनोनित भएका छन् । सचिवबमा कञ्चन थापा र कोषाध्यक्षमा अभिषेक थापा मनोनीत भएका हुन । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पञ्चराम गुरुङले सोमबार मनोनयन गरेका हुन ।
भने जिल्ला खेलकुद विकास समितिका सदस्य पद भने खाली नै रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-