रौतहट । ईशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख ईसरातको घरमा मंगलबार राति आगलागी भई सोही ठाउँ बस्ने मजिबुर रहमानको घरमा समेत आगलागी हुँदा उक्त आगलागीमा परी रहमानको छोरी १२ वर्षीया राजिया खातुनको घटनास्थलमै मृत्यु भएको छ । आगलागीबाट दुवै जनाको घर जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-