२०७९ चैत्र ११, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्टार चिल्ड्रेनको सामाजिक लेखा परीक्षण सम्पन्न

गण्डकी प्रेस
फाल्गुन २६, २०७९ १८:५० मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
स्टार चिल्ड्रेनको सामाजिक लेखा परीक्षण सम्पन्न
2
SHARES
Share on FacebookShare on Twitter


पोखरा । स्टार चिल्ड्रेन कास्की नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार स्टार चिल्ड्रेनले गत आर्थिक वर्ष २०७८/७९ को सामाजिक लेखा जोखा कार्यक्रमम सम्पन्न गरेको हो ।

कार्यक्रमको स्वास्थ्य निर्देशनालय पोखराका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन प्रमुख हेमन्त शर्मा पौडेलले उद्घाटन गरे । उनले संस्थाले बालबालिकाका क्षेत्रमा गरेको कार्यहरुको प्रंशसा गर्दै समस्या परेको अवस्थामा ३ वटै तहका सरकारसँग समन्वय गरेर अगाडी बढ्न सुझाव दिए ।

उनले बालबालिकाको शिक्षा र रोजगारीका सवालमा पनि चुनौती हुनसक्ने भन्दै यसलाई दिगोरुपमा समाधानका लागि तयारी गर्न पर्नेमा जोड दिए ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराजआचार्य बालबालिका संवेदनशिल क्षेत्र रहेको भन्दै बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थहरु झनै संवेदनशिल हुन जरुरी रहेको बताए ।

गैसस महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पदम पहारीले पोखरामा सञ्चालित बालगृहहरु सरकारी मापदण्ड अनुसार रहेको बताए । उनले सामाजिक परीक्षणले सुशासन र पारदर्शिताका हिसावले सरल रुपले बुझ्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक शाखाका बरिष्ठ अधिकृत तथा बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले बालबालिका सम्बन्धी ऐन, नियममा रहेर बालगृह सञ्चालन गर्न आग्रह गरिन् ।

उनले पोखरा महानगर सहकार्यका लागि तयार रहेको बताइन् ।

राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकारी बद्रीप्रसाद वाग्लेले बालअधिकार संरक्षण संवेदनशिल क्षेत्र रहेको बताए । उनले सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रममा अधिकारकर्मी बिजयकुमार प्रधान, मनोजकुमार गुरुङ, विदुर भण्डारी लगायतले बोलेका थिए ।
२०६० सालमा स्थापना भएको संस्थाले एच.आई.भी संक्रमित तथा प्रभावित बालबालिकाका क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थामार्फत हाल १८ जनाले आश्रय लिइरहेका छन् ।

संस्थाले बालगृह र नवजीवन केन्द्र गरि २ वटा परियोजना सञ्चालन गरिरहेको छ ।
संस्थाका कार्यवहाक अध्यक्ष तारा प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले संस्थाको गतिविधिमा आधारित सामाजिक लेखा परीक्षण प्रस्तुती राखेका थिए ।

सहभागिहरुबाट उठेका जिज्ञासाको संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहन त्रिपाठीले प्रष्ट पार्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

प्रेस सेन्टर कास्कीको अधिवेशन कात्तिक १७ गते

प्रेस सेन्टर कास्कीको अधिवेशन कात्तिक १७ गते

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL