२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जनआन्दोलनका घाइतको पिडा : राज्यले त ठग्यो ठग्यो सहकारीले पनि ठग्यो

डमी समिति खडा, गुपचुप अन्य क्षेत्रमा लगानी

गण्डकी प्रेस
फाल्गुन १९, २०७९ १३:४३ मा प्रकाशित
अर्थ, समाचार, समाज
जनआन्दोलनका घाइतको पिडा : राज्यले त ठग्यो ठग्यो सहकारीले पनि ठग्यो
15
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिकामा बुधबार केहि हुल आएर हो हल्ला गरे । रिस्सिदै आएका उनीहरु महानगरमा आफ्नो समयस्या राखेको पनि महिनौ वितिसकेको रहेछ । लामो समयसम्म पनि केहि न्याय नपाएपछि पुनः महानगर घेराउ गर्ने हेतुले महानगर आए । उनीहरुलाई साम्य पार्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बैठक कक्षमा लगे र गुनासो सुने । त्यो भिड थियो पोखरा महानगरपालिका ४ नालामुख मार्ग सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गर्न आउनेहरुको ।

विगत ६ महिनादेखी उनीहरुले सहकारीबाट रकम निकाल्नै नपाएको रहेछन् । सोही भिडमा थिए बैशाखी टेकेका नेत्रपाणी सुवेदी । उनको ढाड भाचिएको हो । २०६२/०६३ सालमा भएको जनआन्दोलनको बेलामा प्रहरीको कुटाइबाट घाइते भएका उनी अहिले बैशाखीको सहायताले हिड्न बाध्य छन् ।

कास्कीकोट घर भई हाल पोखरा ६ बस्दै आएका उनले औषधी खाने रकम सहकारीमा लगानी गरे । सूर्यदर्शन सहकारीमा उनले औषधी खानका लागि राखेको १२ लाख रुपैयाँ लगानी गरे । तर ६ महिनादेखी उनले रकम निकाल्न पाएका छैनन् । ‘सुर्यदर्शन भन्ने सहकारीमा हामीले लगानी गरेका हौं । यो सहकारीले अरब होइन खरब पैसा खाएको छ ।

यसमा लगानी र बचत गर्ने बचतकर्ता धेरै छन् । सबैको पैसा खाएको छ’ उनले भने, ‘ म जनआन्दोलनमा घाइते भएको व्यक्ति हुँ मैले औषधि खान जम्मा गरेको १२ लाख रुपैयाँ यीनिहरुले आइदिए । मलाई सरकारले हेर्दैन । नेता सबै सामन्त हुन् ।’ उनले उक्त सहकारीमा ९ हजार आसपासमा बचत तथा लगानीकर्ता रहेको बताए । उनले सहकारी संचालक राजनैतिक संरक्षणमा रहेको आरोप समेत लगाए । ‘यी व्यक्तिहरु (संचालक समिति) नेताको संरक्षणमा छन् ।

नेताको संरक्षण विना यतिधेरै रकम लुकाउन सक्दैनन् ।’ उक्त सहकारीको संचालक डिबी राई रहेका छन् । उनीसंग रकम माग्न जाँदा तिमिहरुलाई जे पनि गर्न सक्छु भन्दै धम्की दिने गरेको उनले बताए । ‘डिबी राई संग सम्पर्क भयो भने पैसा माग्न जादाँ जे पनि गरिदिन सक्छु भनेर धम्की दिदाँ रहेछन् त्यो रेकर्ड नै छ रे’ चुप लगाएर बस भन्छन रे’ उनले भने ।

यस्तै जिवन विमा गर्नका लागि रकम जम्मा गर्दै आएकी पोखरा १ बगरकी एक महिलाले लामो समयदेखी रकम निकाल्न नमिलेको बताइन् । उनले छोराछोरीको जिवन विमाका लागि सुर्यदर्शनमा रकम बचत गर्दै आएको सुनाइन् । ‘धेरै भयो हामीले पैसा लिन पाएका छैनौं । पहिला त पैसा लिन आउँथे आजकल त आउन पनि छाड्यो’ उनले भनिन्, ‘संचालक भाग्यो भन्छन् । मैले बल्ल थाहा पाए । हामी त केहि कारणले मिलेन होला भन्ने ठानेका थियौं तर यहाँ कुरा अर्कै रहेछ ।’

राज्यनै उनीहरुको संरक्षणमा लागेको उनीहरुको आरोप छ । महानगरलाई यो विषयमा जानकारी गराउँदा प्रक्रियामा रहेको भन्दै लम्ब्याउने काम मात्रै गरेको उनीहरुले सुनाए ।
उनीहरुसंगको छलफलमा मेयर धनराज आचार्यले संचालक समितिको गल्ति रहेको बताए । उनले उक्त संचालक समितिले नागरिकको लगानीलाई अन्यत्र लगानी गरेको कुरा सुन्नामा आएको समेत सुनाए । यस्तै आचार्यले बचत तथा लगानीकर्तालाई झुक्याउन डमी संचालक समिति बनाउने काम गरेको समेत बताए ।

‘संचालक समितिको केहि न केहि कैफियत पक्कै छ । डमि संचालक समिती बनाउने अनि भाग्ने गर्न खोजेको सुनेको छु । हामीले सुर्यदर्शन सहकारीको नाममा भएको चल अचल सम्पत्ति रोक्का गर्न लगाएक छौं’ आचार्यले भने, ‘उनीहरुको लगानी एउटा टेलिभिजनमा समेत छ भन्ने कुरा आएको छ । कहाँ लगानी गरेको छ थाहा भएन । आज आउने भन्न्ने थियो । यहाँ फेस गर्न सकिन्न भनेर पनि नआएको होला ।’ मेयर आचार्यले उनीहरु भाग्ने स्थिती नबनाउन भन्दै व्यक्तीभन्दा पनि सम्पत्ती खोज्न तर्फ लाग्नुपर्ने बताएका थिए ।

केही महिनाअघि भएको संस्थाको साधारण सभा समेत नाटकीय रहेको बचत तथा लगानीकर्ताको आरोप छ । उक्त साधारणसभा समेत विवादित बनेको एक बचत कर्ताले बताए । पिडित मध्येकै एकजनाले तत्कालिन गृहमन्त्री लवि लामिछानेको डर देखाउँदै सार्वजानिक रुपमै धम्की दिएको समेत बताए । ‘विरोध गर्दा त धम्किनै दिएको थियो । जुन कुरा हामीले महानगरमा समेत आज (बुधबार ) राख्यौं । सबैको अगाडी नै तिमिहरुलाई जेपनि गर्न सक्छौ । भन्दै हामीलाई थर्काएको थियो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्षले खोलेको टेलिभिजनमा समेत लगानी रहेको उनले बताए ।

महानगरले पिडितको तर्फबाट पाँच जनाको समिति बनाएर महानगरमै छलफल गरेको र एक हप्ताभित्र नतिजा आउने गरी काम गर्ने प्रतिबद्धता दिएको एक पिडितले बताए । महानगरको उक्त बैठकमा राज्यको संयन्त्र प्रयोग गर्ने बताएको उनले सुनाए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद